Recommended

त्रिविमा प्राध्यापकहरूको लापरबाही : तलब सरकारी, पढाउने निजीमा

04 Nov 09:51 PM

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । 

छठपछि संघीय सरकार बदलिने प्रदेशमन्त्री सोनलको दाबी

04 Nov 09:33 PM

प्रदेश २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् ।

कांग्रेसद्वारा वामपन्थी नेता तुलाधरको निधनमा दुःख व्यक्त

04 Nov 09:25 PM

नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ ।

यस्तो थियो पीपीएलमा काठमाडौं र चितवनको भिडन्त [तस्बिरहरु] 

04 Nov 09:12 PM

सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेल जित्ने क्रममा चितवनले आइतबार इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो ।

१० खर्बमा टिकेन एप्पल

04 Nov 08:53 PM

सेयरको मूल्यमा ७ प्रतिशतले गिरावट आएपछि एप्पल १० खर्ब डलरको कम्पनीको स्थानबाट केही बेर तल झरेको छ।

New Information Technology bill could kill innovation in Nepal, experts warn

20 Feb 09:12 PM

A new Information Technology bill proposed by the KP Sharma Oli administration has alarmed rights advocates as well as IT entrepreneurs, who say the law is not in line with the government’s messages about Nepal being open for business opportunities and foreign investment, and could stifle innovation in the country’s nascent but growing information technology sector.

20 Feb 07:51 PM

Two persons including the driver died in a tractor accident at Bahrakilometre Mode in Triyuga Municipality-10 of Gaighat-Saune road section, Udayapur on Wednesday.

Proposed National Muslim Commission Chairman Ansari has two birth dates

20 Feb 05:43 PM

The Parliamentary Hearing Committee has started an investigation into Samim Miya Ansari, the chairman nominee of the National Muslim Commission. 

यसरी सकिदै नीताको निर्मात्री बन्ने सपना

20 Feb 06:00 PM

अभिनेत्री नीता ढुङ्गानाले २ वर्ष अघि चलचित्र निर्माणको घोषणा गरिन् । चलचित्र घोषणा गरेको २ वर्षपछि नीताले लगानी गर्ने मान्छेको अभावमा आफ्नो चलचित्र रोकिएको बताएकी छिन् । 

ट्रेनिङ् मात्र भएर हुँदैन्

20 Feb 05:00 PM

पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन विगत १० वर्षदेखि जापानमा छन् । जापानमा फन्ड रुट्स एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत गौचन गत साता पोखरामा आयोजित पोखरा कपका लागि रिस्सो युनर्भिसिटीको टिमसहित देखा परे । वसन्तले नेपाल र जापानको फुटबल वातावरण फरक भएको बताए ।

7