Recommended

त्रिविमा प्राध्यापकहरूको लापरबाही : तलब सरकारी, पढाउने निजीमा

04 Nov 09:51 PM

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । 

छठपछि संघीय सरकार बदलिने प्रदेशमन्त्री सोनलको दाबी

04 Nov 09:33 PM

प्रदेश २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् ।

कांग्रेसद्वारा वामपन्थी नेता तुलाधरको निधनमा दुःख व्यक्त

04 Nov 09:25 PM

नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ ।

यस्तो थियो पीपीएलमा काठमाडौं र चितवनको भिडन्त [तस्बिरहरु] 

04 Nov 09:12 PM

सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेल जित्ने क्रममा चितवनले आइतबार इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो ।

१० खर्बमा टिकेन एप्पल

04 Nov 08:53 PM

सेयरको मूल्यमा ७ प्रतिशतले गिरावट आएपछि एप्पल १० खर्ब डलरको कम्पनीको स्थानबाट केही बेर तल झरेको छ।

Snowfall affects lives in various mountainous districts (In photos)

23 Jan 02:02 PM

Snowfall coupled with breezing wind since Tuesday has troubled normal life in several mountainous districts in the country.

Westerly winds bring rain, chill in Kathmandu, surrounding hills witness snowfall

23 Jan 12:32 PM

Various parts across the country witnessed rain with mountain region experiencing heavy snowfall due to the impact of westerly winds on Wednesday.

23 Jan 09:20 AM

Province 7, Tribhuvan Army Club (TAC) and Province 3 secured semi-final berths in the Sahana Pradhan Memorial Women’s National hockey tournament on Tuesday. 

स्वास्थ्य राम्रो बनाउन

23 Jan 04:00 PM

तनाव र थकानले भरिपूर्ण दिनचर्याबाट जोगिन र यसलाई ह्यान्डल गर्न इन्स्टेन्ट एनर्जी टनिक, ड्रिंक्स, मेडिकेसन वा काउन्सिलिङभन्दा बढी प्रभावकारी हुन्छ, कुनै पनि व्यक्तिको यौनजीवन । सातामा तीनदेखि पाँच पटकसम्म फुलफिलिङ सेक्सले तनमनलाई रिफ्रेस गर्छ । यो कुरालाई सावित गरेको छ— अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेटर्स एन्ड थेरापिस्टले ।

लजालु राकेश

23 Jan 03:00 PM

राकेश श्रेष्ठ जत्तिका भलादमी खेलाडी नेपाली फुटबलमा पाइँदैनन् पनि भनिन्छ । राकेशले लामो समय राष्ट्रिय टिमको कप्तानी समेत गरे । खासमा राकेश निकै लजालु स्वभावका छन् । जन्मदिनका अवसरमा पुनमले पनि राकेशलाई शुभकामनासहित आफूहरूको तस्बिर सेयर गरिन् । उक्त तस्बिरमा पनि राकेश लजाएकै देखिन्छन् । 

7