Recommended

कर्मचारी समायोजनको असर : स्थानीय तह रित्तै

26 Apr 09:57 AM

पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा कर्मचारी समायोजनमा संघमा परेपछि गत चैत्र १ गते रमाना लिएर गए ।

बालबालिका हराउने क्रम तीव्र

26 Apr 09:31 AM

पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । सरोकारवालाले पारिवारिक कलह, साथीभाइको लहलहै र रोजगारीको खोजीलाई यसको प्रमुख कारण औंल्याएका छन् ।

स्थानीय तह बजेट : प्राथमिकतामा परेनन् शिक्षा र स्वास्थ्य

26 Apr 09:30 AM

स्थानीय तहले यस वर्ष पनि बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा पारेका छैनन् । विगत वर्षजस्तै अधिकांश रकम सडकमै खन्याइएको छ ।

कर्मचारीका गुनासा केलाउँदै मन्त्रालय

26 Apr 09:28 AM

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन सच्याउन माग गर्दै दर्ता भएका गुनासा केलाउन थालेको छ । करिब १३ हजार कर्मचारीले मन्त्रालयमा समायोजनसम्बन्धी गुनासा दर्ता गराएका छन् ।

सामुदायिकमा भर्ना पाउनै मुस्किल

26 Apr 09:26 AM

वीरेन्द्रनगरको जननमुना विद्यालयले यसवर्ष ४ सय विद्यार्थीका लागि भर्ना खोलेको थियो । आवेदन पर्‍यो १ हजार ७ सयको । उत्कृष्ट नतिजाका कारण बर्सेनि विद्यार्थीको चाप बढ्दै गएपछि यो सामुदायिक विद्यालयमा यस वर्ष ४६ वटा सेक्सन बनाइएको छ । यहाँ हरेक वर्ष प्रवेश परीक्षापछि मात्र भर्ना लिइने गरिएको छ । 

Stakeholders realigning Jajarkot-Jumla road

26 Apr 09:21 AM

The Rangshi section of the Jajarkot-Panchkatiya-Jumla road is currently being realigned to solve a dispute between stakeholders and the local citizens of Jajarkot.

26 Apr 09:21 AM

More than 100 youths in Sindhuli district have filed a police complaint saying that they were duped by two men on the pretext of offering them jobs.

26 Apr 09:21 AM

Sudurpaschim Province is at high risk of malaria, according to the Epidemiology and Disease Control Division. More than half of the malaria cases in the country are reported in Sudurpaschim Province, particularly in Kailali, Kanchanpur and Bajura districts.

यो साता तीन चलचित्र 

26 Apr 09:00 AM

यो साता नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोग हुँदैछ । पूर्वनिर्धारित मह सञ्चारको चलचित्र ‘दाल भात तरकारी’ ले आफ्नो प्रदर्शन मिति एक सातापछि सारेपछि दीपकराज गिरी तथा दीपाश्री निरौलाले यसअघि कहिल्यै नगरेको निर्णय गरे । छक्कापञ्जा–२ सँगै यो साता चलचित्र कालो वर्ष पनि प्रदर्शन हुनेछ । 

बैशाख १३ देखि १९ गतेसम्मको राशिफल

26 Apr 08:00 AM

हालसालै थालिएका कार्यबाट फाइदै पुग्ने देखिन्छ । राज्यस्तरबाट कार्य सम्पन्न हुन केही समय कुर्नुपर्नेछ । विदेशी पाहुनाहरूसँगको उठबसमा मनोरञ्जन प्राप्त हुनेछ । मौसमअनुरूप खानपानमा ध्यान दिनुहोला । साताको अन्त्यमा आय आर्जनमा वृद्धि भए पनि खर्चको गति रोकिनेछैन ।

7