Recommended

22 Nov 07:06 AM

एमाले अध्यक्ष केपी ओलीले जसले चुनाव रोक्न खोज्छ, जनमतद्वारा उही फालिने बताएका छन् । उनले कुनै पनि हालतमा चुनाव नरोकिने बताए । ‘अहिले देशमा के भइरहेको छ, सबैले देखिसकेका छौं,’ भरतपुरको केन्द्रीय बसपार्कमा मंगलबार वाम गठन्धनले आयोजना गरेको सभामा ओलीले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्री हटाउनुभयो ।

सधैं आश्वासन मात्र

22 Nov 07:06 AM

माडी गाउँपालिका–१ पेदीखोलाका अमरसिंह बुढामगरलाई चुनावप्रति खासै उत्साह छैन । घरदैलो अभियान क्रममा थुप्रै उम्मेदवार उनीसामु आइसके । नानाभाँती आश्वासन बाँड्दै भोट मागे ।

22 Nov 07:06 AM

पश्चिम नेपालको सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ की ४७ वर्षीया लालमती बुढाथोकी असिनापसिना गरेर ढुंगा ओसार्दैछिन् । क्व्होलासोंथर–३ घलेगाउँको भ्युटावर जानलाई सिँढी बनाउन उनले ढुंगा बोकेकी हुन् ।

‘सहयात्री’ बीच टक्कर पहिलो चरण

22 Nov 07:06 AM

प्रतिनिधिसभाका उम्मेदवार अजम्बर राई काङमाङ र राजेन्द्र राई कुनै बेला राजनीतिक सहयात्री थिए । ४० को दशकदेखि विद्यार्थी राजनीतिबाट उनीहरूको यात्रा सुरु भएको हो । उनीहरू दुवै एमालेको विद्यार्थी संगठनमा सक्रिय थिए । संघीय फोरमका काङमाङ लोकतान्त्रिक गठबन्धनबाट र एमालेका राई वामबाट चुनावी मैदानमा उत्रिएका छन् ।

राणा र तामाङको रस्साकस्सी

22 Nov 07:06 AM

निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपतिशमशेर राणा र वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङका बीचमा चुनावी प्रतिस्पर्धा चुलिएको छ । २०७० को दोस्रो संविधानसभा चुनावमा पनि यी दुवै उम्मेदवार आमनसामने भएका थिए । राणालाई एमाले युवा नेता तामाङले हराएका थिए ।

22 Nov 07:40 AM

Promulgation of the constitution through a Constituent Assembly, integration of Maoist combatants into the security forces,

11 years on, conflict survivors still deprived of justice

21 Nov 07:17 PM

The National Human Rights Commission (NHRC) has concluded that though 11 years have already elapsed since the signing of peace agreement, survivors of the decade long armed conflict have been still deprived of justice.

21 Nov 07:08 PM

The Election Commission has said minor untoward incidents that have occurred sporadically could not be made a basis to assert that the entire security arrangement is weak.

विवाह गर्ने उपयुक्त उमेर कुन होला ?

21 Nov 05:00 PM

जहिले विवाह गर्न मन लाग्छ तहिले । यो साप्ताहिकले पनि के–के सोध्छ के–के । मान्छेलाई कति पैसा भए पुग्ला ? जन्म दिने आमा, बुबालाई कति माया गरे पुग्ला ? यो पनि सोध्ने कुरा हो र ?

अविशा भइन् ‘पाँचौ मिस लिम्बू’

21 Nov 04:00 PM

‘मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छिन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिएर ‘मिस लिम्बू’ बन्न सफल भएकी अविशाले ताजसँगै नगद १ लाख प्राप्त गरेकी छन् ।

7