२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार

सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

टाइम १०० प्रभावशाली व्यक्ति : कलाकार आलिया भट्टदेखि चिनियाँ प्रधानमन्त्री ली चियाङसम्म

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

कांग्रेस सांसद खड्काद्वारा स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा

स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासमा थप ९ रोपनी जग्गा हडपेका छन् । स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका छन् । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई सरकारले हटाउन सकेको छैन ।

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् । सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।

युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

‘कमब्याक’ गर्दै तुलसी घिमिरे

नेपाली सिने जगत्मा कुनै समय एकछत्र राज गरेका थिए, तुलसी घिमिरेले । कला र प्रविधि दुवै विधामा उम्दा यी दिग्गज सिनेकर्मीबारे यतिबेला सबैले सोधखोज गर्न थालेका छन्, ‘खोइ तुलसी घिमिरे ? ‘गुमनाम छु बदनाम छैन,’ हालैको एकाबिहान झापामा भेटिएका उनले मुस्काउँदै बोले, ‘अब नयाँ कथा बोकेर चाँडै फर्किंदै छु ।’

मनकामना केबलकार शुक्रबार बन्द हुने 

आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

आजको मौसम : मुलुकका केही भागमा पानी पर्ने सम्भावना

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आन्दोलनको तयारीमा कास्कीका सहकारीपीडित

बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले पहल नगरेको भन्दै कास्कीका सहकारीपीडितले आन्दोलनको तयारी गरेका छन् । कास्कीका ६ सहकारीका पीडितको बुधबार पोखरामा भएको भेलाले संयुक्त रूपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो ।

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन’

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने बयान दिएका छन् । सहकारीबाट १४ करोड ल्याउने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धन निर्देशक तथा गृहमन्त्री रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै प्रतिक्रिया दिँदै आएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
\'स्किल अप फ्राइडे\' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

कान्तिपुर संवाददाता

इलाम नगरपालिकाले 'स्किल अप फ्राइडे' र दुर्व्यसनमुक्त नगरपालिका घोषणा कार्यक्रमलाई अघि बढाउने भएको छ । नगर प्रमुख केदार थापाले बिहीबार नगरपालिका क्षेत्रमा यही वर्षदेखि 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्ने र दुर्व्यसनमुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

भिरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

भिरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

डम्बरसिं राई

भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउापालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भिरबाट लडेर मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तर सुधार भएको छ । गत वर्षको तुलनामा यो वर्ष गुणस्तर सुधार भएको हो ।

हलेसीमा तीर्थालुको भीड

हलेसीमा तीर्थालुको भीड

डम्बरसिं राई

रामनवमीको अवसरमा हलेसीमा देशी-विदेशी तीर्थालुको भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बुधबार तीर्थालुको भीड लागेको हो । हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपालबाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् ।

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

दीपेन्द्र शाक्य

सभापोखरी गाउँपालिकामा बालिकालाई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

कान्तिपुर संवाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–४ को  मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । 

कोशी बाट थप
मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रका दुई र नेकपा एसबाट एकसहित तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

सन्तोष सिंह

जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलेर मृत्यु भएको छ ।  जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ । 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

सन्तोष सिंह

मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

अजित तिवारी

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

सन्तोष सिंह

मधेश प्रदेशसभामा जनमत र एमालेका सांसदहरूबीच चर्काचर्की भएको छ । प्रदेश सांसद चन्दन सिंहले मन्त्री र जनमत पार्टीका सांसदमाथि राजविराजमा हमला भएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध गरेपछि एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुरले व्यक्तिगत विवादमा संसद् अवरुद्ध गर्न नमिल्ने धारण राखेपछि प्रदेशसभामा चर्काचर्की भएको हो ।

मधेस बाट थप
बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

ज्योती श्रेष्ठ

बनेपा नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न जनप्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८०/०८१ को  असारसम्म नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

ज्योती श्रेष्ठ

काभ्रेमा बिहीबार बिहान साढे ११ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन् ।

दोलखामा आगलागीमा ३ घर जले

दोलखामा आगलागीमा ३ घर जले

केदार शिवाकोटी

दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–४ बिसमुरेमा आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । बुधबार राति विद्युत् सर्ट भएर लागेको आगोले स्थानीय खड्गबहादुर खत्री, दीपक खत्री र महेन्द्र खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

कान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

१५० केजी गाँजासहित ७ जना पक्राउ

१५० केजी गाँजासहित ७ जना पक्राउ

प्रताप विष्ट

गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी र निकुन्जमा खटिएका नेपाली सेनाले बुधबार बिहान एक सय ५० केजी गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । 

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

वाग्मती बाट थप
दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कान्तिपुर संवाददाता

पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

गण्डकीमा संसद् अधिवेशन आह्वान 

गण्डकीमा संसद् अधिवेशन आह्वान 

कान्तिपुर संवाददाता

मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार ३ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् । 

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

घनश्याम खड्का

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

दीपक परियार

बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले कुनै पहल नगरेको भन्दै कास्कीका सहकारीपीडितले आन्दोलनको तयारी गरेका छन् । ६ वटा सहकारीपीडितको बुधबार पोखरामा भएको भेलाले संयुक्त रुपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

रासस

गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

नवीन पौडेल

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।

गण्डकी बाट थप
प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको सहयोगमा एक सहकारीले प्राङ्गारिक मल उत्पादनको तयारी गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि प्राङ्गारिक मल उत्पादन गर्न लागेको हो ।

लुम्बिनीमा मुख्यमन्त्री महराले मन्त्रालयको संख्या ११ पुर्‍याए

लुम्बिनीमा मुख्यमन्त्री महराले मन्त्रालयको संख्या ११ पुर्‍याए

वीरेन्द्र केसी

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले सरकार जोगाउन मन्त्रालयको संख्या बढाएर ११ पुर्‍याएका छन् । दुई घण्टाअघि एमाले, नागरिक उन्मुक्ति र जसपाबाट ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका थिए । तीन जना विनाविभागीय मन्त्री थिए । यीसहित मन्त्रालयको संख्या १० थियो ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दुर्गालाल केसी

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बिहिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मानपुरका ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार  गरेका छन् । एमालेबाट अब सरकारमा रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुन कुमार केसी  र बाँकेका रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनीमा एमालेले मन्त्रीको नाम टुंग्यायो

लुम्बिनीमा एमालेले मन्त्रीको नाम टुंग्यायो

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन एमालेले मन्त्रीको नाम टुंगाएको छ ।  रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन मुख्यमन्त्री जोखबहादुर महरालाई सिफारिस गरेको एमाले लुम्बिनी संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।

लुम्बिनीका विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

लुम्बिनीका विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय तीन जना मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

लुम्बिनी बाट थप
भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

तृप्ति शाही

गत बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव अझै प्रदेश अस्पतालमा छ । उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले बताएका छन् ।

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

विप्लव महर्जन

बुधबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सवारीधनी ४६ वर्षीय बिष्णु विश्वकर्माको उपचारकोक्रममा मृत्यु भएको छ । 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

डीबी बुढा

जुम्लाको सिंजा गाउॅपालिका २ चुलेलगाउॅस्थित माध्यमिक विद्यालयमा पहिलो पटक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । 

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

विप्लव महर्जन

सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ ।

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

डीबी बुढा

सिंजा बहुमुखी क्याम्पस जुम्लाका प्रमुख तिर्थबहादुर नेपालले २०७६ सालमा ७५ हजार रुपैयाँ तलब बुझेका थिए । त्यो तलब पनि एक वर्षअघिको थियो । त्यहाँदेखि उनले तलब पाएका छैनन् । तर क्याम्पसको काममा भने नियमित खटिएकै छन् । उनीसँगै पार्टटाइममा पढाउने १० जना शिक्षकहरु छन् । उनीहरुले पनि पढाएको पारिश्रमिक पाइरहेका छैनन् ।

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

विप्लव महर्जन

सल्यानमा बुधबार बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यानको बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको हो । 

कर्णाली बाट थप
सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

अर्जुन शाह

एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

कान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

मनोज बडू

जिल्लाको दुर्गम अपीहिमाल गाउँपालिकामा चार दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन भएको छ । अपीहिमाल गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपी अस्पताल धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो । 

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

अर्जुन शाह

आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । 

बझाङमा कांग्रेस–एमालेलाई माओवादी–एसको चुनौती

बझाङमा कांग्रेस–एमालेलाई माओवादी–एसको चुनौती

वसन्तप्रताप सिंह

सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने बझाङको प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्नो उम्मेदवारको प्रचारप्रसार तीव्र पारेका हुन् । 

७२ घण्टाका लागि भारतसितका नाका बन्द

७२ घण्टाका लागि भारतसितका नाका बन्द

मनोज बडू

भारतसित सीमा नाका जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा लोकसभाको निर्वाचन हुने भएपछि सीमा जोडिएका जिल्लाका नाकाहरु बन्द गरिएको हो । 

सुदूरपश्चिम बाट थप

पीएसजीमा एमबाप्पेको सपना जिउँदै

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । 

ब्लकबस्टर बट्लर

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत मंगलबार भएको खेल हेर्ने सबैको मनमा लागेको हुनुपर्छ, जस बट्लर किन बेन्चतिर छन् त ? एडेन गार्डेनमा भएको खेलमा भिडेका थिए, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स । यस सिजन सबैभन्दा बढी लयमा देखिएका दुई टिमबीचको खेल थियो, यो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको इनिङ्सका बेला यी इंग्लिस खेलाडी मैदानबाहिर थिए, दर्शकजस्तै । 

युरोपेली च्याम्पियन्स लिग : रियलसँगै पराजित हुँदै सिटी बाहिरियो

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । सिटी रियल म्याड्रिडको हातबाट टाइब्रेकरमा पराजित भएको हो । रियलसँगै बायर्न म्युनिक पनि सेमिफाइनल पुगेको छ ।

गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

दिल्ली क्यापिटल्सले आईपीएल-२०२४ मा बुधबार गुजरात टाइटन्सलाई सजिलै ६ विकेटले पराजित गरेको छ । ब्याटबाट गुजरातले कमजोर प्रदर्शन गरेपछि यो जित सम्भव भएको हो ।

१४ औं राष्ट्रपति रनिङ सिल्ड : बादल र सरितालाई दुई स्वर्ण

गण्डकी प्रदेशका बादल कार्की र कर्णालीकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा दोहोरो स्वर्ण पदक जितेका छन् ।

'मनसरा'को ट्रेलर सार्वजनिक

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म 'मनसरा'को ट्रेलर सार्वजनिक भएको छ । 'जारी'बाट निर्देशनमा डेब्यू गरेका सुब्बा निर्देशित फिल्मको यो ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको देखिएका छन् ।

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन

सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको निधन भएको थियो । १८७९ मार्च १४ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनको अमेरिकी राज्य न्यु जर्सीस्थित प्रिन्स्टन सहरमा निधन भएको थियो । 

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।

सन् १९७० आजकै दिन फ्रांकलिनको मृत्यु 

सन् १९७० मा आजकै दिन (अप्रिल १७) मा अमेरिकी राष्ट्रपिता बेन्जामिन फ्रांकलिनको मृत्यु भएको थियो । उनको ८४ वर्षको उमेरमा फिलाडेल्फियास्थित घरमा मृत्यु भएको थियो ।

र्‍याफ्टिङ गराउने रिसोर्ट मालिक

जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्‍याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई नजिकबाट नियालेका छन् । तर त्यही दुःख, पीडा र गहिरो अनुभवले भने आज उनलाई सफल उद्यमीका रूपमा उभ्याएको छ । 

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.