२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

'अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस आक्रोशित र हतास'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।

काठमाडौं पिंक केयराथोन [फोटोफिचर]

महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो । महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन् । पिंक केयराथोनअन्तर्गत ५ किमि र २० किमि दौड भएको थियो भने दौडिन नसक्नेहरुले ३ किमि हिँडेर दुरी पार गरेका थिए ।

स्याउ फुलेर सेताम्य जुम्ला [फोटोफिचर]

झण्डै ६ महिना सुख्खा खडेरीले पतझर बिरुवाका पातहरु झरेर रुखो बनेको जुम्ला स्याउ फुलेसँगै सेताम्य बनेको छ । अहिले जिल्लाका अधिकांश गाउँ स्याउ फुलेर सेताम्मे बनेका छन् । स्याउ फुलेर बगैंचा नै सेताम्य देखेपछि किसानहरु यो बर्ष उत्पादन बढ्ने भन्दै मख्ख छन् ।

सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भीर छैन : आरजु देउवा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम् नेपाली कांग्रेसकी नेता आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् । 

नेपालको निकै कमजोर ब्याटिङ, दीपेन्द्रको ब्याटमा झिनो आशा

नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा अर्को निराशाजनक प्रदर्शन गरेको छ । हङकङसँगको तेस्रो स्थानका लागि भएको खेलमा टस जितेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।

ओलीको राजनीतिक प्रतिवेदन : गत निर्वाचनमा पपुलिस्टको उदय र दक्षिपन्थीको शक्तिविस्तार विवेचनीय

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् ।

द्रुतमार्गको सुरुङ निर्माण अन्तिम चरणमा, १ हजार ५२९ मिटर मात्र खन्न बाँकी

समग्र आयोजनाको प्रगति कम रहेकाबेला काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । ६ हजार ४१५ मिटरमध्ये १ हजार ५२९ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।

'इन्द्रेणी पर्यटन'मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नुपर्ने बताएकी छन् । 

कार्यालय समयमा कार्यकक्षमा नभेटिने कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने  गरेको भन्दै अबदेखि त्यस्ता कर्मचारीलाई कारबाही गर्ने जनाएको छ । 

चुनावी गठबन्धन गलत हुने कुरा व्यवहारमै प्रमाणित भइसक्यो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने कुरा व्यवहारबाटै प्रमाणित भइसकेको बताएका छन् । उनले अब कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन नगर्ने दाबी गरे । 

अर्थमन्त्री पुन स्वदेश फर्किए

अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । 

लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । शनिवार ललितपुरको गोदावरीमा पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरे ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
तरबार प्रहार प्रकरण : पूर्ववडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

तरबार प्रहार प्रकरण : पूर्ववडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

विनोद भण्डारी

विराटनगर महानगरपालिका-१४ का निवर्तमान वडाध्यक्ष बलदेव यादवसहित नौ जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा कटानी जाहेरी दर्ता भएको छ । पूर्ववडाअध्यक्ष यादवको निर्देशनमा विराटनगरको जतुवामा दिन दहाडै दुई युवामाथि ज्यान मार्ने उधेश्यले तरबार प्रहार भएको भन्दै प्रहरीमा जाहेरी परेको हो । 

भाइको कुटपिटबाट दाइको मृत्यु

भाइको कुटपिटबाट दाइको मृत्यु

कान्तिपुर संवाददाता

संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा गाउँमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । एथुम्बुमा ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

धनकुटामा माइक्रो दुर्घटना : १५ जना घाइते 

धनकुटामा माइक्रो दुर्घटना : १५ जना घाइते 

रमेशचन्द्र अधिकारी

कोशी राजमार्गअन्तर्गत धनकुटाको च्याङच्याङबारीमा काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको माइक्रो बस दुर्घटनामा १५ यात्रु घाइते भएका छन्। बा ५ ख ७२४ नम्बरको माइक्रो बस दुर्घटना हुँदा घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

डम्बरसिं राई

साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १–३ मा 'अंग्रेजी माध्यम’मा पठनपाठन सुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्वारा पठनपाठन सुरु गर्न लागिएको हो । 

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति 

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने दुई जनालाई छात्रवृत्ति दिएको छ । नगरपालिकाको छात्रवृत्ति कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८० अनुसार वडा नं. ४ बडहरेका विकेश सिलवाल र वडा नं. ६ मङ्गलटारका हेमन राईलाई जनही एक/एक लाख रूपैयाँका दरले बिहीबार उपलब्ध गराएको हो ।

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

रासस

इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

कोशी बाट थप
सुक्खा बन्दरगाह-एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गा अधिग्रहण

सुक्खा बन्दरगाह-एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गा अधिग्रहण

शंकर आचार्य

अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महागनरपालिका-२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको घरधुरी मुल्यांकन सक्किएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीका अनुसार प्राविधिक टोलीले करिब २ महिना स्थलगत रुपमा खटिएर घरधुरीको मुल्यांकन कार्य सकाएको हो । 

५० लाखको भन्सार छलीका सामान बरामद 

५० लाखको भन्सार छलीका सामान बरामद 

शंकर आचार्य

सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका-१० स्थित आदर्शनगरबाट शनिबार ठूलो परिमाणमा भन्सार छली ल्याएको मालबस्तु बरामद गरेको छ ।

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

भूषण यादव

प्रहरीले शुक्रबार वीरगन्जको आदर्शनगर स्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

कान्तिपुर संवाददाता

इजरायलमा हमास समूहको आक्रमणमा परी  मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ । 

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

वीरगन्जमा १ करोड रुपैयाँभन्दा माथिको अवैध कपडा बरामद

भूषण यादव

पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित गोदाममा भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको छ ।

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

भूषण यादव

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।

मधेस बाट थप
रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रमेशकुमार पौडेल

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

पौडी खेल्ने क्रममा तामाकोशीमा २ जना बेपत्ता

पौडी खेल्ने क्रममा तामाकोशीमा २ जना बेपत्ता

केदार शिवाकोटी

दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

प्रताप विष्ट

हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।  आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।

धुन्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

धुन्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

रासस

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ  स्याफ्रुबेँसी, रसुवागढी  राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिएका छन् ।

घाइते भन्छन्- \'सडकमा छरपष्ट निर्माण सामाग्रीमा चिप्लिएर बस खस्यो\'

घाइते भन्छन्- 'सडकमा छरपष्ट निर्माण सामाग्रीमा चिप्लिएर बस खस्यो'

अनिश तिवारी

त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीस्थित धारावतीमा तीन जनाको ज्यान लिने गरी शुक्रबार बिहान भएको बस दुर्घटनाका घाइतेले साँघुरो सडक र जथाभावी राखिएका निर्माण सामाग्रीका कारण दुर्घटना भएको बताएका छन् । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

प्रताप विष्ट

सामुदायिक विद्यालयमा पढाइ गुणस्तरयुक्त र अनुशासित भएपछि स्कुलका शिक्षक र विद्यालय व्यवस्थापन कमिटीका सदष्यहरु विद्यार्थी खोज्न जानैपर्दैन । गुणस्तरयुक्त पढाइ र  अनुशासित एव व्यवस्थित रहेको स्कुलमा भर्ना हुन आउने विद्यार्थीको चाप थेगिनसक्नु हुने गरेको छ ।

वाग्मती बाट थप
टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

कान्तिपुर संवाददाता

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको व्यापक सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले गरेको अध्ययनले उक्त तथ्य देखाएको हो । 

दर्ताबिनै खुलेका पसलबाट औषधि बिक्री

दर्ताबिनै खुलेका पसलबाट औषधि बिक्री

प्रकाश बराल

बिनादर्ता दुई वर्षदेखि औषधि पसल संचालनमा आएको सूचना जिल्ला प्रशासन कार्यालय बागलुङमा आयो । त्यसपछि कार्यालयले औषधि व्यवस्था विभाग, नगरपालिका र स्वास्थ्य कार्यालयका प्रतिनिधि बोलायो । उनीहरुको संयुक्त अनुगमन टोली शुक्रबार बिहान बागलुङ नगरपालिका २ को जिपपार्क पुग्यो ।

सामुदायिक विद्यालय रित्तै

सामुदायिक विद्यालय रित्तै

प्रकाश बराल

बागलुङ नगरपालिका-९ को रानीभूमे प्राविको हाजिरीकापीमा कक्षा-१ मा पढ्ने कृष्णा जिसीको मात्रै नाम छ । तर उनको परिवारले छोरीलाई एक्लै यो विद्यालयमा पढाउन नचाहेपछि यो वर्ष रानीभूमे प्रावि शुन्य भएको छ । 

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

अदालतलाई प्रभाव पार्न प्रतिपक्षले बैठक बहिष्कार गर्‍यो : मुख्यमन्त्री अधिकारी

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । कांग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

कान्तिपुर संवाददाता

स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा शुक्रबार जलेर मृत्यु भएको छ । 

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

चक्कु प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

सम्झना रसाइली

शुक्लागण्डकीमा २६ वर्षीय छोराले चक्कु प्रहारी गरी ७६ वर्षीय बाबुको हत्या गरेका छन् । 

गण्डकी बाट थप
पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो 

पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो 

माधव अर्याल

पाल्पाका दर्जन बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए । 

आयल निगमले सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै स्थानीयको विरोध

आयल निगमले सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै स्थानीयको विरोध

माधव ढुंगाना

नेपाल आयल निगमले पेट्रोलियम भण्डारण स्थल निर्माणको नाममा आफ्नो स्वामित्व भन्दा बाहिरको सार्वजनिक जमिन कब्जा गर्न खोजेको भन्दै रुपन्देहीको रोहिणी खोला आसपास क्षेत्रका स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । 

सुस्तामा सोलार ग्रीड बिग्रियो, दश दिनदेखि टुकीमा बस्न बाध्य

सुस्तामा सोलार ग्रीड बिग्रियो, दश दिनदेखि टुकीमा बस्न बाध्य

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता गाउँका बासिन्दा १० दिनदेखि अध्याँरोमा बस्न बाध्य भएका छन् ।

प्रहरीद्वारा १५ केजी गाँजा बरामद

प्रहरीद्वारा १५ केजी गाँजा बरामद

सन्जु पौडेल

रुपन्देहीमा १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका १ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो । 

सोलार ग्रिड बिग्रिएपछि १० दिनदेखि सुस्तावासी बिजुलीबाट बञ्चित

सोलार ग्रिड बिग्रिएपछि १० दिनदेखि सुस्तावासी बिजुलीबाट बञ्चित

नवीन पौडेल

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता गाउँका बासिन्दा १० दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । राष्ट्रिय प्रसारणको लाइन नपुगेको सुस्तामा २०७७ सालमा सोलार मिनी ग्रिड प्रविधिमार्फत बिजुली बत्ती विस्तार गरिएको थियो ।

सशस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

सशस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

दीपेन्द्र बडुवाल

रुपन्देहीका सीमावर्ती पालिकामा दिनदिनै आगजनीका घटना हुन थालेपछि सावधानीका लागि जनचेतना फैलाउन सशस्त्र प्रहरीले शनिवार लुम्बिनीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ ।

लुम्बिनी बाट थप
डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट

डढेलो बस्तीमा सल्किँदा तीन घरगोठ जलेर नष्ट

विप्लव महर्जन

वनमा लागेको डढेलो बस्तीमा सल्किँदा सल्यानमा तीन घरगोठ जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा एक जना बेहोस् भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका- ५ च्युराका अन्दाजी वर्ष ३५ का दलजित बुढाथोकी आगो निभाउनेक्रममा बेहोस् भएका हुन् । 

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण

तीन स्थानीय तहका पाँच विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण

डीबी बुढा

तीन स्थानीय तहमा रहेका पाँच विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी बनेका छन् । निकै जीर्ण र कमसल भवनहरु भत्काएर भूकम्प प्रतिरोधी भवन बनाइएको हो । 

कर्णालीको खर्च ९ महिनामा २५ प्रतिशत

कर्णालीको खर्च ९ महिनामा २५ प्रतिशत

तृप्ति शाही

प्रदेश सरकारको संरचना बनेको ७ वर्षमा कर्णाली प्रदेशमा ५ वटा सरकार बने । पहिलो कार्यकालमा माओवादी केन्द्रका महेन्द्र शाही नेतृत्वमा दुई र कांग्रेसका जीवन शाहीको नेतृत्वमा एक पटक सरकार बन्यो । दोस्रो कार्यकालमा माओवादी केन्द्रका राजकुमार शर्मापछि हालै एमाले नेता यामलाल कँडेलले सरकारको नेतृत्व सम्हालेका छन् । 

कर्णालीमा भागबन्डाकै किचलो

कर्णालीमा भागबन्डाकै किचलो

कृष्णप्रसाद गौतम

कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ११ औं दिनसम्म पनि भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री यमलाल कँडेलले सरकार विस्तार गर्न नसकेका हुन् । 

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो, बस्ती जोखिममा 

विप्लव महर्जन

छत्रेस्वरी गाउँपालिका-५ लेखपोखराको तिर्थपोले सामुदायिक वनमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । वनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र, प्रहरी, स्थानीय, जनप्रतिनिधि खटिएपनि निभाउन सकेका छैनन् ।

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

विकट बस्तीमा स्वास्थ्य शिविर : १ सय ९० जनाको परीक्षण

तुलाराम पाण्डे

नरहरिनाथ–७ माल्कोटको उच्छव गाउँमा पहिलो पटक दुई दिने एकीकृत स्वास्थ्य शिविर संचालन भएको छ । गाउँपालिका केन्द्रबाट ७ घण्टाको पैदल दुरीमा रहेको उच्छव गाउँमा पहिलो पटक चिकित्सकसहित जनप्रतिनिधि पुगेपछि स्थानीय खुशी भएका छन् ।

कर्णाली बाट थप
शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

रासस

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

स्थानीय तहका न्यायिक समिति : पर्याप्त अधिकार, कार्यान्वयनमा अलमल

स्थानीय तहका न्यायिक समिति : पर्याप्त अधिकार, कार्यान्वयनमा अलमल

मेनुका ढुंगाना

स्थानीय तहमा रहेका न्यायिक समितिले अपेक्षा अनुसार काम गर्न सकिरहेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकार सञ्चालन ऐनका व्यवस्थाहरूमा न्यायिक समितिलाई विवाद वा मुद्दाको सुनुवाई गरी निरूपण गर्ने अधिकार र मेलमिलापको माध्यमबाट मात्रै विवादको निरूपण गर्ने अधिकार गरी दुई प्रकारले न्याय निरूपण गर्ने अधिकार प्रदान गरेको छ । तर यहाँका स्थानीय तहले दुइटै व्यवस्थालाई कार्यान्वयन गर्न सकेका छैनन् ।

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

भवानी भट्ट

एक महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएका घडियाल गोही चौधर नदीमा बिचरण गरिरहेका छन् । चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम बाट थप

‘सी’ डिभिजन : तेस्रो चरणको समाप्तिमा पुल्चोक र आरसी–३२ अगाडि

सहिद स्मारक लिग ‘सी’ डिभिजनको शुक्रबार तेस्रो चरणका खेल सकिएका छन् र अहिलेसम्म शीर्ष दुईमा रहेका पुल्चोक र आरसी–३२ ले आफ्नो शतप्रतिशत यात्रालाई कायम राखेका छन् । पुल्चोक नौ अंकसहित शीर्षमा रहेको छ भने समान नौ अंकमा आरसी–३२ दोस्रो स्थानमा छन् ।

कर्णालीको कसरत, दुई अंकको स्वर्ण

जुनियर खेलाडीको प्रतिभा उजागर गर्ने प्रमुख थलोमध्ये एक रहेको राष्ट्रपति रनिङ सिल्डबाट यसपालि कर्णाली प्रदेशले सुखद सन्देश छाडेको छ ।

नेपालको एसिया कप यात्रामा धक्का

फितलो प्रदर्शन गरेको नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा जारी प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । 

चेन्नईमाथि लखनऊको सजिलो जित

लखनऊ सुपर जायन्ट्सले शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ ८ अंकसहित पाँचौं स्थानमा पनि उक्लिएको छ ।

बेलकोटगढीमा हाप्किडो सुरु

नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकामा शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमल सुवेदीले गरेकी छन् । 

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म बन्ने भएको छ । एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म निर्माण गर्न लागेको बताए । फिल्म अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा बन्ने जनाइएको छ ।

सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म

सन् १८८९ मा आजकै दिन (अप्रिल २०) मा तानाशाही शासक एडोल्फ हिटलरको जन्म भएको थियो । अस्ट्रियाको सामान्य परिवारमा जन्मिएका हिटलरको बाल्यकालको सपना चित्रकार बन्ने थियो । तर एकेडेमी अफ फाइन आर्ट्स भियनामा प्रवेश परीक्षा पास गर्न नसकेपछि उनी सेनामा भर्ती भएका थिए । उनी प्रथम विश्वयुद्धताका जर्मन सेनामा भर्ना भएका थिए । 

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।

भारतमा लोकसभाको पहिलो चरणको चुनाव सुरु

भारतमा शुक्रबारदेखि लोकसभाको पहिलो चरणको चुनाव सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुन लागेको हो । चुनावको परिणाम भने ४ जुनमा मात्रै आउनेछ ।

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

इरानमाथि इजरायलको जवाफी आक्रमण

इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएको नर्वेजियन जोडी

सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.