१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।

यो सरकार लामो समय टिक्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट संवाद यात्रालाई निरन्तरता दिएका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् ।

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैंगिंकमैत्री बजेट ल्याउनुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैंगिंकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएकी छन् ।

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए ।

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो ।

नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो 

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला  १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : बेलायत 

आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन् ।

दिल्लीमा उपचाररत देउवाको शल्यक्रिया

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिसभापतिसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ ।

सर्ट फिल्मको लङ जम्प

विश्व चर्चित बर्लिन फिल्म फेस्टिभलमा यो वर्ष ‘शाम्बाला’ सँगै नेपालबाट ‘सर्ट फिल्म’  ‘सङस् अफ लभ एन्ड हेट’ ले बलियो उपस्थिति जनायो । प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको ‘शाम्बाला’ ले जुन किसिमको प्रशंसा बटुल्यो, त्यसको दाँजोमा ‘सर्ट फिल्म’ को चर्चा साह्रै न्यून रह्यो । 

गृहमन्त्री लामिछानेसँग बेलायती राजदूतको भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध र आगामी दिनमा नेपाल र बेलायतबीच गर्न सकिने सहकार्यका क्षेत्रबारे छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ ।

पीडकद्वारा जेलबाटै बलात्कार पीडितलाई धम्की

जबरजस्ती करणीमा दोषी करार भइ कारागार चलान भएका पीडकले जेलबाटै फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौं जिल्ला अदालतले गत असोज २२ मा गरेको फैसलाअनुसार ७ वर्ष सजाय पाएका नुवाकोटका पशुपति मैनालीले डिल्लीबजार कारागारबाट पटक पटक फोन गरेर धम्की दिने गरेको पीडित सिंहदरबार–८४ ले बताएकी छन् ।

काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा ४ जहाज होल्ड

काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा बिहीबार बिहान ४ वटा जहाज होल्ड भएका छन् । मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेको ३ वटा जहाजलाई भने जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ । 

कान्ति अस्पताल आएका बिरामीलाई उपचार नगरी नफर्काउन स्वास्थ्यमन्त्रीको निर्देशन

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

रासस

झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । 

चखेवामा महोत्सव आयोजना गरिने

चखेवामा महोत्सव आयोजना गरिने

डम्बरसिंह राई

खोटाङ र भोजपुरको सिमानामा रहेको पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

मेची नदी तरेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक बंगलादेशी नागरिकलाई भारतीय अर्ध सैनिन बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको छ । 

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कान्तिपुर संवाददाता

किसानलाई कृषि उपजको मूल्यसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गर्दै त्यसको सुरुवात भएको घोषणा गरे ।

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

डम्बरसिंह राई

जन्तेढुङ्गा गाउँपालिकाले बाँसबाट विभिन्न सामग्री बनाउने तालिम दिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।

सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला

सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला

रासस

होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ ।

कोशी बाट थप
रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

शिव पुरी

रौतहटको वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको छ । 

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

अवधेशकुमार झा

सप्तरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।  अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सन्तोष सिंह

जनकपुर–ढल्केवर सडक खण्डको लक्ष्मीनियामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुरधाममा आज होली मनाइँदै

सन्तोष सिंह

जनकपुरधाममा मंगलबार होली मनाइँदै छ ।  मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन पञ्चकोशी अन्तरगृह परिक्रमा घुमेको भोलिपल्ट  मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

सन्तोष सिंह

जनकपुर-ढल्केबर सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

मधेश प्रदेशसभाका सभामुख मण्डललाई महामूर्खको सम्मान

सन्तोष सिंह

जनकपुरधाममा मिथिला नाटयकला परिषद् (मिनाप)ले यस वर्ष महामूर्खको उपाधि मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

मधेस बाट थप
माइक्रोबस दुर्घटना हुँदा ८ यात्रु घाइते

माइक्रोबस दुर्घटना हुँदा ८ यात्रु घाइते

रमेशकुमार पौडेल

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । एकजनाको अवस्था मध्यम र बाँकी तीनजना सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।

पालिकाद्वारा एसईईका परीक्षार्थीलाई खाद्यान्न

पालिकाद्वारा एसईईका परीक्षार्थीलाई खाद्यान्न

प्रताप विष्ट

गाउँबाट एसईई दिन आएका परीक्षार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

आगलागीमा परेर एक जनाको मृत्यु

आगलागीमा परेर एक जनाको मृत्यु

केदार शिवाकोटी

दोलखाको विगु गाउँपालिका-८ मा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विगु-८ खोपाचाँगुका ८३ वर्षीय वृद्ध खड्गबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

वाग्मती सरकार अल्पमतमा

वाग्मती सरकार अल्पमतमा

सुवास विडारी

दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ । उक्त पार्टीले मंगलबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो । 

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

कान्तिपुर संवाददाता

विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि एक साता समय बढाइयो

विद्यालय नर्सका लागि न्यून आवेदन परेपछि एक साता समय बढाइयो

प्रताप विष्ट

विद्यालय नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको अन्तिम समयसम्म पनि आवश्यक संख्यामा आवेदन नपरेपछि वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले दर्खास्तका लागि एक साता समय बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गत फागुन २४ गते ४ सय ५७ जना नर्स आवश्यकसम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार अबेरसम्म करिब ४ सय जनाको मात्र दर्खास्त परेपछि एक साताको समयावधि बढाइएको हो ।

वाग्मती बाट थप
के हुन्छ गण्डकी सरकार ?

के हुन्छ गण्डकी सरकार ?

प्रतीक्षा काफ्ले

फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले चैत २२ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेशसभाको अहिलेको जोड–घटाउ अनुसार विश्वासको मत जुटाउन राप्रपालाई फकाउने कोशिषमा छन् ।

एमाले कास्कीमा क्षेत्री विजयी

एमाले कास्कीमा क्षेत्री विजयी

कान्तिपुर संवाददाता

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

हरिराम उप्रेती

यातायात मजदुर कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै यातायात व्यवसायीले गोरखामा सार्वजनिक यातायात बन्द गरेका छन् ।

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

प्रकाश बराल

बलात्कार गरी किशोरी गर्भवती बनाएपछि भागेका निसीखोला गाउँपालिका २ का ३० वर्षीय विजय मल्ल पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीपछि खोजी भइरहेकोमा मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए 

लमजुङमा अफिम खेती गर्ने युवक पक्राउ

लमजुङमा अफिम खेती गर्ने युवक पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले लागूऔषध अफिम खेती गरेको आरोपमा मध्यनेपाल नगरपालिका ३ सूर्यपालबाट एक युवकलाई पक्राउ गरेको छ ।

मौरीले चिल्दा ८ जना विद्यार्थी घाइते

मौरीले चिल्दा ८ जना विद्यार्थी घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी कावासोतीको एक स्कुलमा मौरीले चिल्दा ८ जना विद्यार्थी घाइते भएका छन् ।

गण्डकी बाट थप
पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

माधव अर्याल

पाल्पाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो ५ वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो । 

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

सन्जु पौडेल

मुलुकमा आमसञ्चारका माध्यममा विविधता देखिए पनि मूलधारका मिडियाले दलित समुदायका मुद्दालाई प्राथमिकता दिन नसकेको सरोकारवाला र सम्बन्धित समुदायका व्यक्तिले औंल्याएका छन् ।

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

माधव अर्याल

जंगलमा लुकाएको अवस्थामा पाल्पामा ५ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट एक नाले भरुवा बन्दुक दुई थान फेला परेको छ ।

वृद्धा हत्या अभियोगमा युवक पक्राउ

वृद्धा हत्या अभियोगमा युवक पक्राउ

माधव ढुंगाना

वृद्धालाई कुटपिट गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले एक युवालाई पक्राउ गरेको छ । 

चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित  

चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित  

वीरेन्द्र केसी

अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ । 

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

असिना पानीले पश्चिम नवलपरासीमा करोडौंको इँटा नष्ट

नवीन पौडेल

पश्चिम नवलपरासीमा आएको असिना र पानीले करिब ४ करोड रुपैयाँबराबरको काँचो इँट्टा नष्ट भएको छ । इँट्टा बनाउने समयमा आएको वर्षाले तयारी अवस्थामा रहेको इँट्टामा क्षति पुर्‍याएपछि व्यवसायी चिन्तित बनेका छन् ।

लुम्बिनी बाट थप
मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

राजबहादुर शाही

जिल्लाको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन् । 

सिलाई सिक्दै युवती 

सिलाई सिक्दै युवती 

डीबी बुढा

आर्यआर्जनका क्रियाकलापमा महिलाको संलग्नता बढाउन तिला गाउँपालिकामा सिलाइकटाइ तालिम संचालन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनलको सहयोग र तिला गाउॅपालिकाको समन्वयमा ३ सय ९० घण्टे सीपमूलक तालिम संचालन भइरहेको हो । तिलाका १८ जना युवती सिलाइकटाइ सिकिरहेका छन् ।

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

ज्योति कटुवाल

सुर्खेतको प्रदेश अस्पतालमा तीन हप्तादेखि दुई विभाग बन्द छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विशेषज्ञ न्यूरोसर्जन र मुटुरोग विशेषज्ञ डाक्टर नआएपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

घाटगद्दीमै कुहिए सालका गोलिया

घाटगद्दीमै कुहिए सालका गोलिया

विप्लव महर्जन

कालीमाटी गाउँपालिकाभित्रका सामुदायिक वनमा लाखौं रुपैयाँका सालका काठ घाटगद्दी तथा जंगलमा कुहिँदै गएका छन् । सालको काठ निकासी प्रक्रिया जटिल भएको र केही सामुदायिक वनमा विवाद भएकाले घाटगद्दी गरेका काठ कुहिँदै गएका हुन् । गोलिया बनाएर राखेका र ढलापडा रूख सामुदायिक वन तथा सम्बन्धित निकायले बिक्री गर्न नसक्दा लाखौं रुपैयाँको राजस्व खेर गइरहेको छ ।

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा विजयी

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा विजयी

तृप्ति शाही

नेकपा एमालेको सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा विजयी भएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका अमृत बीसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

शारदा नदीको किनारमा एक जना मृत फेला

शारदा नदीको किनारमा एक जना मृत फेला

विप्लव महर्जन

सल्यानमा शारदा नदीको किनारमा एक वृद्ध मृत अबस्थामा फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगरस्थित शारदा नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका वर्ष ६० का दलबहादुर खत्री आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

कर्णाली बाट थप
नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

अर्जुन शाह

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

अर्जुन शाह

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी छन् । 

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

अर्जुन शाह

सुदूरपश्चिममा जुनसुकै समीकरणको सरकार गठनका लागि पनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्ताका लागि अस्पष्ट नीति लिएको छ । बुधबार कैलालीको टीकापुरमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । उक्त निर्णयले नवगठित सत्ता समीकरणका प्रदेश स्तरीय नेताहरूलाई समेत रनभुल्ल बनाएको छ । 

नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन 

नागरिक उन्मुक्ति संसदीय दलका नेता भन्छन् : निर्णय मान्य छैन 

अर्जुन शाह

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै प्रदेश सभामा उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय मान्य नभएको प्रतिक्रिया दिएका छन् । रेशम चौधरी भने हाल देशबाहिर छन् ।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

अर्जुन शाह

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

प्रदेश सरकारबारे निर्णय गर्न टीकापुरमा नागरिक उन्मुक्तिको बैठक बस्दै 

प्रदेश सरकारबारे निर्णय गर्न टीकापुरमा नागरिक उन्मुक्तिको बैठक बस्दै 

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारबारेमा निर्णय गर्न नागरिक उन्मुक्ति पार्टी केन्द्रीय समितिको बैठक बुधबार टीकापुरमा बस्दैछ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका अनुसार बैठकले प्रदेश सरकारबारे पार्टीको धारणा तय गर्ने छ । 

सुदूरपश्चिम बाट थप

फागुनमा ६ अर्ब ४७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

फागुनमा मात्रै १२ वटा नयाँ उद्योगमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । साउनदेखि फागुन महिनामा मात्रै २५३ वटा नयाँ उद्योगमा २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

बिर्सनलायक बहराइन भ्रमण

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।

आर्मी उपाधि नजिक

विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ । इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।

तिलौराकोट गोल्डकप हुने

लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशि पुरस्कारको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि हुनेछ । पूर्वपश्चिम राजमार्गस्थित जीतपुरको बुद्ध रंगशालामा प्रतियोगितामा ए डिभिजनका ४ र मोफसलका ४ टोली प्रतिस्पर्धी हुनेछन् । 

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

धनगढी हाफ म्याराथन हुने

नयाँ वर्षको अवसरमा धनगढीमा हाफ म्याराथन दौड हुने भएको छ । धनगढी जेसीजले ‘अब धनगढी दौडिन्छ’ भन्ने नारासाथ १० वर्षदेखि हाफ म्याराथन गर्दै आएको छ ।

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । 

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

थाई संसद्‍मा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

 थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ ।

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन भने अत्यावश्यक छ । 

सन् १९६८ मा आजकै दिन : पहिलो अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६८ मा आजकै दिन (मार्च २७) मा युरी गागरिनको मृत्यु भएको थियो । उनी विश्वकै पहिलो अन्तरिक्ष यात्री हुन् । १९३४ मार्च ९ मा रुस (तत्कालीन सोभियत संघ) को गजहत्स्कमा जन्मिएका गागरिनले १९५१ मा विद्यालय शिक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि उनले अध्ययनका लागि साराटोभ कलेज भर्ना भएका गागरिनले सँगसँगै उडानसम्बन्धी प्रशिक्षण गरेका थिए ।

क्षयरोगविरुद्ध युवायुवती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषधि उपचार भएको सामान्य रोग हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो ।  

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.