Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७० जेष्ठ ६     Login | Register | Issue No. 221
मिसमास»

घायलद्वारा गजलसंग्रह

दोहा, मंसिर २८ -
कतारमा प्रेम-बिछोडको साहित्यमा आफ्नै पहिचान बनाएका  तेर्‍हकिलो, गोरखाका जगतराम बर्देवा घायलले पहिलोपटक 'तिम्रो यादमा आधारीत' कवितासंग्रह लेखेका छन् । नवोदित साहित्यिक मोबाइल पुस्तकालय र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त प्रकाशनमा घायलको गजल संग्रहबाहिर आएको हो । 'मेरो निकै लामो समयदेखि प्रतीक्षा पूरा भएको छ,' उनले भने, 'बल्ल साहित्यमा स्थापित हुन एउटा खुड्किलो पार गरे ।'

लामो समयदेखि यातायात क्षेत्रमा कार्यरत घायलले यो पुस्तक तयार पार्न निकै संघर्ष गरेका थिए । यसमा राष्ट्रप्रेमदेखि प्रेमिका बढ्दो रहरसम्म कल्पेका छन् ।

'अहिले गजल पनि मनोबादको माध्यम भएर शक्तिशाली संवाद भएर एक्लिएका टाढा भएका, परिवारदेखि बिछोड भएका हजारौं नेपाली अभिव्यक्तिको माध्यम भएको छ,' वरिष्ठ साहित्यकार प्रा, डा गो्विन्दराज भट्टराईले उनको गजलबारे भनेको छन्, 'यसले नेपाली वाङमयमा विस्तार पनि गर्दै छ । अनेक काममा लागेर व्यस्त जीवनमा अलिकति समय सिर्जनातिर अर्पित गर्दै नेपाली वाङमयलाई विस्तार गरुी एउटा शक्तिशाली माध्यमको प्रयोग गरेका छन् ।' उनको एउटा शेर यस्तो छ ः

भेटिएर छुट्टनिु नै, रीत रैछ जिन्दगीको सम्झनामा हराउने, प्रीत रैछ जिन्दगी  

 

प्रकाशित मिति: २०७० जेष्ठ ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication