अन्धमस्ट रातमा सिरानीमा नयन नलोलाईकन छटपटी चली नै रहेको र बिछ्यौनाको छटपटीमा आत्तिएर गँुजुधुम्म बिछ्यौनामाथि बसेको मेरो अर्धचेतन अवस्थाको भौतिक शरीर...
धर्तीमा साँझ नओर्लिंदै नेसनलको पल्लो पाटोमा हमिल र मेहमान रेस्टुराँदेखि सोनागाजी रेस्टुराँको कुनोको गल्ली छेउसम्म औधि भीड हुन्छ । कोही कामबाट वासस्थानतिर फर्किरहेका हुन्छन्...