Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ वैशाख ४     Login | Register | Issue No. 267

मनोरञ्जन » ताजा समाचार

  • वैशाखमा आर्यनको पक्का, राजेश पनि लाइनमा
    चैत्र २७

    अन्ततः आर्यन सिग्देलले वैशाख ६ गते सपना भण्डारीसँग बिहे गर्ने पक्का भएको छ । प्रेमलाई बिहेमा रूपान्तरण गरेका हिरोले इन्गेजमेन्टको पाँच महिनापछि सपनालाई घर भित्र्याउन लागेका हुन् ।...
    बाँकी अंश...
  • गायक मिलनद्वय कतार आउँदै
    चैत्र २७

    अपि्रल ११ मा नेपाल र फिलिपिन्सको राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण फुटवल खेल हुँदै छ । अलअहली स्पोर्टस् क्लबको आयोजना र चितवन युवा समूहको समन्वयमा अलअरबी स्पोर्टस् क्लबको हमद स्टेडियममा फुटबल हेर्न आउने दर्शकको मनोरञ्जनका लागि सांगीतिक...
    बाँकी अंश...
  • म दुई सन्तानकी आमा भइसकेँ
    चैत्र २७

    नायिका पुजाना प्रधान (स्त्री) विवादमा आइरहने नायिका हुन् । नेपाली फिल्मी क्षेत्रमा निकै सेक्सी भनेर चिनिएकी पुजाना प्रधानको केही समयअगाडि उनको 'सेक्स भिडियो’ बाहिर आएपछि तुरुन्तै विवाह गरिन्...
    बाँकी अंश...
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication