Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ माघ १२     Login | Register | Issue No. 295

खेलकुद » ताजा समाचार

  • डिभिजन २ क्रिकेट पर्सीदेखि
    विनोद पाण्डे, माघ ७

    नेपाली क्रिकेटको मुहार फेर्न सक्ने प्रतियोगिता विश्व क्रिक्रेट लिग डिभिजन २ शनिबार सुरु हुँदैंछ । नामिबियामा हुने प्रतियोगितामा शीर्षस्थ टोलीमा पर्न सके यसले नेपाली क्रिकेटमा नयाँ तरङ्ग ल्याउने निश्चित छ...
    बाँकी अंश...
  • ओमनमा मगरको जित
    मस्कट, माघ ७

    गैरआवासीय नेपाली संघ ओमनद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि मगर संघले जितेको छ ।...
    बाँकी अंश...
  • अस्टे्रलियाको जितमा भारतलाई अनुभव
    हिमेश, माघ ७

    दुवै चर्चित रह्यो, अस्टे्रलिया र भारतबीच हालै मात्र सकेको चार टेस्टको सिरिज । सुरुमा फिलिप ह्युजको निधनले सिरिज चर्चाको विषय रह्यो, जति बेला यो सुरु भयो, यसमा देखिएको अब्बल दर्जाको क्रिकेटले सबैको मन तान्न सफल रह्यो...
    बाँकी अंश...
  • रोनाल्डो तेस्रोपल्ट वर्ष खेलाडी
    राजु घिसिङ, माघ ७

    पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तेस्रोपल्ट विश्वकै वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी चुनिएका छन् । उनी ज्युरिचमा सोमबार भएको समारोहमा तेस्रोपल्ट फिफा बेलुन डे'ओर विजेता घोषित भएका हुन् ।...
    बाँकी अंश...
  • खेलकुद ख्यालख्यालमा
    माघ ७

    नेपाली राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक खेल्ने राजु शाक्य फेरि एकपल्ट सम्मानित भएका छन् र यसपल्ट उनले पाएका छन्, पृथ्वी पुरस्कार । नेपालले दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ दुईपल्ट स्वर्ण जित्दा दुवै अवसरमा उनी टिमका सदस्य थिए...
    बाँकी अंश...
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

लौ आयो ! तयारी नारा... भासन... ब्यानर... पर्चा... पुतला...
  हाम्रा प्रकाशनहरु :
Our Publication