Thursday, June 20, 2013 01:03 AM

दस्तावेजहरु

बिभिन्न कालखण्डका साक्षीको रुपमा रहेका दस्तावेजकहरु यहाँ छन् ।
असन्तुष्ट कमरेडहरुको "वर्तमान परिस्थितिका सम्बन्धमा हाम्रो मत" का सम्बन्धमा पार्टी धारणा
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रवासीका नाउँमा गर्नुभएको विशेष सम्बोधन
भ्रष्टाचार मुद्दामा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काबारेको सर्वोच्च अदालतको फैसला
भ्रष्टाचार मुद्दामा कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीबारेको विशेष अदालतको फैसला
एकीकृत माओवादीको सातौं विस्तारित बैठक (२ साउन, २०६९)मा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ।
नेकपा -एमाले केन्द्रीय कमिटीद्वारा आयोजित राष्ट्रिय कार्यकर्ता भेला (आषाढ ४- ५, २०६९) मा प्रस्तुत राजनीतिक प्रस्ताव
मिति २०६९ जेठ ३० एमालेका आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतका असन्तुष्ट नेताहरुले पार्टीको स्थायी समितिमा प्रस्तुत गरेको मत
बि.सं. २०६८ साल कार्तिक १५ गते मध्यरातामा माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाबीच भएको सहमति
विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णय
राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत एमाले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन
सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गरेको २०६८ फागुन ९ गतेको फैसला
नेकपा (एमाले) सङ्घीय मामिला विभागद्वारा प्रस्तावित राज्य पुनर्संरचनासम्बन्धी प्रतिवेदन,२०६८
सुडान घोटलाका सम्बन्धमा बिशेष अदालत काठमाडौंले २०६८ फागुन १ गते गरेको फैसला
नेपाल सरकार सुशासन कार्ययोजना, २०६८
बि.सं. २०६८ पुस ३० गतेका दिन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका अवसरमा भएको ८ बुँदे समझदारी
सर्वोच्च अदालतले २०६८ मंसिर २२ मा गरेको अनुचित सरकारी सुविधा खारेज सम्बन्धी फैसला
सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०६८ भाद्र ३० गते व्यावस्थापिका - संसदमा गर्नु भएको सम्बोधन
'चारबुँदे सहमति राजनीतिक अवसरवाद'
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०६८ भदौं २३ गते घोषणा गरेको तत्काल राहत कार्यक्रम, २०६८
शान्ति प्रक्रिया, संविधान र सरकारबारे एकीकृत नेकपा(माओवादी)को प्रस्ताव एवम् प्रतिबद्धता
बि‌।सं। २०६८ साउन ३० गतेका दिन प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएपछि संसदमा दिएको मन्तब्य।
३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक (बजेटको पूर्ण पाठसहित)- Download
आय व्ययको विवरण आर्थिक वर्ष २०६८/६९ - Download
संविधानसभाको व्यवस्थापिका-संसदको बैठकमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०६८र६९ को नेपाल सरकारको नीति तथा कार्यक्रम - Download
२०६८ जेठ ३ गते शान्ति प्रक्रियाबारे नेपाली कांग्रेसले गरेको प्रस्ताव - Download
लडाकु समायोजनबारे नेपाली सेनाले अनौपचारिक रुपमा सरकारलाई गरेको प्रस्ताव प्रस्ताव - Download
२०६८ जेठ ८ गते शान्ति, संविधान र सहमतिका लागि नेकपा एमालेले साृवजनिक गरेको मार्गचित्र- Download
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि‌.सं. २०६९ जेठ २४ गते चर्चित सुडान घोटलाका ३६ अभियुक्त बिरुद्ध बिशेष अदालतमा दायर गरेको मुद्दाको अभियोगहरु - Download
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित सुडान घोटाला प्रकरणबारे बि.सं. २०६८ जेठ २४ गते मंगलबार गरेको २४ पृष्ठ लामो निर्णय (बैठक संख्या ९५/२०६७–६८) का । - Download
२०६८ बैशाख ९ गते सुरु भएको माओवादी केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानलाई केन्द्रमा राखेर प्रस्तुत गरेको दस्तावेज र उपाध्यक्ष मव्हन बैद्यले त्यसको बिरुद्वमा प्रस्तुत गरेको फरक मत ।- Download
नेपाल सरकार र माओवादीबीच २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता - Download
नेपाल सरकार र माओवादीबीच भएको हतियार र सेना अनुगमन सम्बन्धी २२ मंसिर २०६३ मा भएको सम्झौता - Download
नेपालको अन्तरिम संविधान २०६३ आठौं संशोधनसहित - Download
पुनस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते गरेको घोषणा- Download
माओवादी र सात राजनीति दलका शीर्ष नेताहरु बीच २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुबाटारमा भएको सहमति - Download
युद्धबिराम आचार संहिता अनुग - Download
राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते गरेको प्रतिनिधि सभा पुनस्थापनाको घोषणा - Download
संसदवादी सात राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेका माओवादी बीच चारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमति - Download
सरकार र माओवादी बीच २०६३ जेठ १२ गते भएको युद्ध बिराम आचार संहिता - Download
सरकार र माओवादी बीच अन्तरिम संविधानको मस्यौदाका लागि समिति गठन गर्न २०६३ असार २ गते भएको सहमति - Download
सरकारी र माओवादी बार्ता टोलीबीच २०६३ असार १ गते भएको युद्धबिराम अनुगमन समिति गठन तथा वार्ता पर्यवेक्षक गठन सम्बन्धी सहमति - Download
 
चाहिने फोन नम्बरहरू
संविधान सभाका सदस्य तथा सचिवालयका कर्मचारीहरुको नाम तथा सम्पर्क नम्बरहरु- Download
 
Publication :
Our Publication