• Dharmendra
    राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई

    सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ...

  • अपहरणपछि फिरौती लिएर हत्या गर्नेलाई सर्वस्वसहित जन्म कैद

    झन्डै दुई बर्ष अघि निजगढ ८ का अपहरित ३५ वर्षीय पशु स्वास्थ्य प्राविधिक भगवान बडालको अपहरण गरेर दश लाख फिरौती लिएरसमेत हत्या गरिएको ठहर गर्दै अदालतले दोषीलाई स्र्वस्वसहित जन्म कैदको फैसला विहिवार सुनाएको छ...

  • Rudra
    काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा तामाङ

    काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा सहसचिव रुद्रसिंह तामाङ नियुक्त भएका छन् । तीन दिनअघि कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई फिर्ता बोलाएपछि तामाङलाई पठाइएको हो...

  • महासङ्घ र रोटरीबीच विद्यालय पुनःनिर्माणको सहमति

    नेपाल उद्योग वाणिज्य महासङ्घ र रोटरी इन्टरनेसनलबीच भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय पुनः निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज आयोजित एक कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष पशुपति मुरारका र रोटरी इन्टरनेशनल...

बाँकी समाचारहरु

  • सात गैर आवासिय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

    राष्ट्रपति रामवरण यादवसमक्ष सात गैर आवासिय राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बेल्जियम, बुल्गेरिया, बोत्स्वाना, क्रोएसिया, चिली, माल्टा र मेक्सिकोका गैरआवासीय राजदूतले बिहीबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।...

  • रोल्पाका मृतक तथा बेपत्ता परिवारले थप रु एक लाख पाउने

    सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका र बेपत्ता पारिएका रोल्पालीका परिवारले आर्थिक सहायतास्वरुप थप एक लाख रुपैयाँ पाउने भएका छन् । यसअघि तीन लाख प्राप्त गरिसकेका मृतक तथा बेपत्ताका परिवारलाई थप एक लाख राहत दिने निर्णय गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।...

  • ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाइते

    गौर–चपुर सडकखण्डको सरुअठा गाविसस्थित बम नहरमा मालबाहक ट्रकको ठक्करबाट बिहीबार एकजनाको मृत्यु भएको छ । घटनामा २ घाइते भएका छन् । ...

  • sherbahadur
    झण्डा राखेर राहत वितरण उत्ताउलो काम: देउवा

    कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राजनीतिक दलको झण्डा राखेर राहत वितरणको कार्यलाई उत्ताउलो भएको वताएका छन्...

  • सर्पले डस्दा दुई वर्षीया खुसीको मृत्यु

    विषालु सर्पले डस्दा आज बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नं १२ माईस्थान बस्ने बादल थिङकी दुई वर्षीया छोरी खुसी थिङ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ...

  • काठमाडौँका ठेकेदारमाथि सिरहामा गोली प्रहार

    सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ...

  • दलका कार्यकर्ता पुनर्निर्माणमा व्यस्त

    मोबाइलमा बजिरहेको चेतनामूलक गीत सुन्दै एमाले सचिव प्रदीप ज्ञवाली गोरखा नगरपालिकाको नारेश्वरमा अस्थायी टहरोको खाँबो गाड्न खाडल खन्दै थिए।...

  • रातुमा बाढी आएर यातायातमा समस्या

    पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको रातु नदीमा बाढी आएपछि गएरातिदेखि यातायातमा समस्या आएको छ । एक वर्ष पहिले रातु नदीको पुल भाँसिएपछि नदीबाटै वैकल्पिक (डाइभर्सन) बनाएर गाडी चल्दै आएकामा गएराति ३ बजे एक्कासि सो नदीमा आएको बाढीले यातायातमा समस्या भएको हो...

  • nuwakot-news-photo
    बिदामा काफल बेच्दै बालबालिका

    मदानपुर पाखुरेका १३ वर्षीय अरुण तामाङ स्थानीय पञ्चकन्या निमाविका कक्षा ६ का विद्यार्थी हुन्। महाभूकम्पपछि अन्यत्रझैं उनको विद्यालय पनि बन्द...

  • ४० हजार परिवारलाई पुग्ने राहत भण्डारण

    चितवनमा निर्माण गरिएको आपत्कालीन खाद्य भण्डारबाट महाभूकम्पबाट पीडित ४० हजार परिवारलाई राहत वितरण गरिने भएको...

  • सांस्कृतिक मनोचिकित्सा

    महाभूकम्पपीडितको मनोवैज्ञानिक त्रास हटाउन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि लागिपरेको छ। यतिबेला कुलपतिदेखि प्राज्ञसम्म गाउँ–गाउँमा व्यस्त...