ईकान्तिपुर अभिलेखालयमा तपाईंलाई स्वागत छ ।
मिति छान्नुहोस् र उक्त मितिबाट आफूलाई चाहिएको मात्र लेख/समाचार पाउनुहोस् !
नोट: '2007-07-04' देखि मात्र अभिलेखालय समाचारहरु पाउनुहुनेछ।
मिति 2007-07-19 देखी 2008-11-09 र मिति 2009-05-09 देखी 2009-09-06
मितिका समाचारहरु प्राप्त नहुन पनि सक्छन्।
» शीर्ष समाचार
-

राष्ट्र बैंकको साख माथि उठाउँछुः नवनियुक्त गर्भनर
नवनियुक्त गर्भनर डा. युवराज खतिवडाले राष्ट्र बैंकको साख माथि उठाउने गरी काम गर्ने बताएका छन् । गर्भनर नियुक्त भएपछि रेडियो कान्तिपुरलाई प्रतिक्रिया दिँदै उनले राष्ट्र बैंकलाई संघीय संरचना अनुसार केन्द्रीय बैंक बनाउन प्रयत्न गर्ने बताए ।
-

प्रधानमन्त्रीसहित मन्त्रीहरु कोइराला निवासमा /कोइरालाको स्वास्थ्यस्थितिमा पुनः समस्या
माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरु मण्डिखाटारस्थित निवास पुगी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति बारेमा जानकारी लिएका छन् । कोइरालाको स्वास्थ्यस्थित शुक्रबारदेखि पुनः बिगि्रएको छ ।
-

गर्भनरमा खतिवडा/विवादास्पद एमआरपी पासपोर्ट छपाइ भारतमै
नेपाल राष्ट्र बैंकको गर्भनरमा युवराज खतिवडा नियुक्त भएका छन् । लामो समयको विवादपछि शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई गर्भनरमा नियुक्त गरेको हो ।
-

सम्पत्ति फिर्ता नभए संविधान बन्दैनः देउवा
कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीले कव्जा गरेको सम्पत्ति फिर्ता नभएसम्म नयाँ संविधान नवन्ने घोषणा गरेका छन् ।
-

'समयमै संबिधान जारी नभए जसको शक्ति उसको भक्ति'
एमाले उपाध्यक्ष वामदेव गौतमले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा शक्ति हुनेले सत्ता कव्जा गर्ने दाबी गरेका छन् ।
-

माओवादीले चाहदैमा सरकार ढल्दैनः गच्छदार
उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्री विजयकुमार गच्छदारले माओवादीले चाहदैंमा सरकार नढल्ने दावी गरेका छन् । उनले अहिले सरकार परिवर्तनको बेला नभएको बताए।
नियुक्तिमा भागबण्डा मिल्यो/चार बजेको मन्त्रिपरिषद्ले गर्भनर नियुक्ति गर्ने
प्रधानमन्त्री माधव नेपालसहित प्रमुख सत्तारुढ दलहरु काँग्रेस र एमालेको बठैकले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरलगायत संबैधानिक निकायहरुको नियुक्तिमा भागबण्डा मिलाएको छ ।
पूर्वाञ्चलका नौ जिल्ला बन्द
सहकर्मीलाई शहीद घोषणा गरी क्षतिपुर्ति दिनुपर्ने माग राख्दै संघीय विद्यार्थी युनियनले गराएको बन्दका कारण पूर्वका नौ जिल्लामा सवारी साधन तथा बजार पसल बन्द रहेका छन् ।
भागबन्डा अझै मिलेन
संवैधानिक निकायका पदाधिकारी र अन्य महत्त्वपूर्ण राजनीतिक नियुक्तिमा सत्तासाझेदार मुख्य दलहरूबीच भागबन्डा किचलोका कारण बिहीबार गभर्नर नियुक्तिले औपचारिकता पाउन सकेन ।
पुनर्संरचना आयोग: गाडा अघि, गोरु पछि
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक राज्य पुनर्संरचना आयोग गठनका सम्बन्धमा अनिणिर्त बन्दै आएको छ । कांग्रेस र एमाले नेताहरूको जोडका बाबजुद पनि आयोग गठन सम्बन्धमा मतैक्य हुन सकेको छैन ।
नेपाली सेनाको सुरक्षा लिने कुवेती राजाको योजना स्थगित
कुवेतका राजा (अमिर) सबाह अल अहमद अल जबार अल सबाहले संसद्को विरोधपछि सुरक्षाका लागि नेपाली सेना लिने निर्णय स्थगित गरेका छन् ।
एकलौटी ठेक्का रद्द गर्ने तयारी
भौतिक योजना तथा निर्माण मन्त्रालयले गोरखा, तनहुँ र लमजुङ जिल्लाका १९ आयोजनाको ठेक्का प्रक्रियामा माओवादीले एकलौटी गरेको पाइएमा रद्द गरी पुनः टेन्डर आह्वान गर्ने गृहकार्य गरेको छ ।
» देश
डुवेर २ बालकको मृत्यु
पौडी खेल्न गएका यहाँका दुई बालकको शुक्रवार दिउँसो...
बर्डफ्लु देखिएपछि कुखुरा मारिए
कैलालीको दुर्गौली-८ सुवर्णपुरमा पशु प्राविधिकले...
दुई कार्यकर्ता नियन्त्रणमा/परिक्षा स्थगित
जबरजस्ती कार्यालय बन्द गराउँदै हिंडेका संघीय...
'जनबिद्रोहको बिकल्प छैन'
माओवादीको किरात राज्यस्तरीय भेलाले जनबिद्रोहमा...
वाईसीएलले गर्भवती महिला कुटे
माओवादीको भ्रातृ सङ्गठन वाईसीएल कार्यकर्ताले यहाा...
लडाकुका लागि छुट्टै परीक्षा केन्द्र
यही चैत्र महिनामा हुने प्रवेशिका परीक्षामा माओवादी...
बस ठोक्किँदा २८ घाइते
सिद्धार्थ राजमार्गको वर्तुङ्ग-राम्दी सडक खण्डमा...
भीमफेदीमा फेरि दुर्घट्ना/दुईको मृत्यु, ९ गम्भीर घाइते
दुर्घट्नाका लागि जोखिम क्षेत्रको रुपमा रहेको...
अपहरित शिक्षक पाँचदिन पछि मुक्त
पाँचदिन अघि अज्ञात समुहको अपहरणमा परेका शिक्षक...
पूर्व प्रधानमन्त्री देउवाले गरे मन्दिर शिलान्यास
सिन्धुलीको भिमानमा निर्माण हुन लागेको राधाकृष्ण...
जर्मन प्राविधिक सहयोग नियोगका कर्मचारीको हत्या
जर्मन प्राविधिक सहयोग नियोगका एकजना कर्मचारी...
-

'सरकार चाहिनेले किन राजीनामा दिनु ?'
एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले माओवादी...
माओवादी कार्यकर्ताको अपहरण
हतियारधारी अज्ञात समूहले बिहीवार राति एकीकृत नेकपा...
आगलागीमा ६ घर जल्यो
सुनसरीको हरिपुर गाबिस ५ मुसहरी टोलमा बिहीबार साझ...
घाइते छोरा भेट्न आउँदा ज्यानै गयो
अघिल्लो दिन बस दुर्घटनामा घाइते भई अस्पताल भर्ना...
» अर्थ / वाणिज्य
युएईको बैंकलाई कार्यालय खोल्ने अनुमति
युएईको मासर्क बैंकले नेपालमा सम्पर्क कार्यालय...
कामदार बोक्ने विमानलाई क्षेत्रीय विमानस्थल पठाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघुँरिदै गएका...
-

रेमिट्यान्सले फेरिँदै गौरादह
स्थानीय सहकारीका व्यवस्थापक हेमन्त कार्कीलाई कुरा...
'गभर्नर नियुक्ति आजसम्म'
अर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्रीय बैंकको...
'ठूला सहकारीको अनियमितताबाट सरकार स्तब्ध'
अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूलो परिमाणमा...
नवौं दिन पनि गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचकमा लगातार...
औद्योगिक क्षेत्र उद्योगविहीन
उद्योगी पलायन भएपछि सप्तरीको मलेठस्थित...
एडिएसएलको शुल्क घटाउन निर्देशन
नेपाल टेलिकमले पेस गरेको नयाँ सेवा लिमिटेड...
-

संकल्प आर्थिक क्रान्तिको
नेपालको गैरराजनीतिक आमसभाहरूमध्ये फागुन १४, २०६६...
» खेलकुद
राखेपमा दादागिरीः खेलकुद राज्यमन्त्री
खेलकुद सहायक मन्त्री चन्दा चौधरीले राष्ट्रिय...
-

"ए" डिभिजन लिग
सन्तोष साहुखल एक्लैले चार गोल गरेपछि सहिद स्मारक...
सेन्ट्रल ओपन गल्फ/रूपक उपाधिनजिक
नम्बर-एक एमेच्योर रूपक आचार्य लगातार तीन दिन शीर्ष...
तेक्वान्दो खेलाडी सम्मानित
ढाकामा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुदमा पदक...
» मनोरन्जन
-

थिएटरमा तन्नेरी
रमाइलो गर्न पार्कतिर घुम्न जाने, नयाँ-नयाँ मुभी...
» विचार/विश्लेषण
-

संक्रमणकालीन अर्थतन्त्रका जटिलता
दीर्घकालीन द्वन्द्वको समाप्तिपछि राजनीतिक स्थिरता...
-

घरेलु अन्तरविरोध र अनमिनको भूमिका
नेपालको शान्ति प्रक्रिया कहाँनिर पुग्यो ? सम्भवतः...
» प्रवास
पूर्व सैनिक जवानको भारतमा हत्या
हिंसात्मक गतिबिधिमा लागेको भन्दै बाँके...
अन्तर्राष्ट्रिय स्तरमा पर्यटन वर्षको प्रवर्द्धन
पर्यटन बोर्डले मलेसिया र जर्मनीमा पर्यटन वर्ष, २०११...
» फिचर
-

स्वर्णजयन्ती रन्कोमा इलाम क्याम्पस
कुन नेताले कहाँ पढे ? सबै जान्न नसकिएला । तर,...
-

गाउँ दुर्गम, रोजाइ विज्ञान
एसएलसीमा प्रथम श्रेणी उत्तीर्ण गर्नु र गाउँकै...
-

उच्च शिक्षामा दुर्गमका बुहारीहरू
पहाडका ग्रामीण क्षेत्रमा छोरीलाई उच्च शिक्षा...
» समाचार
-

स्कुल पोशाकमै डिस्कोबाट सयौं विद्यार्थी पक्राउ(फोटो फिचरका साथ)
प्रहरीले शुक्रबार बिहान सुन्धारास्थित बेबीलोन...
श्रमजीवी महिलालाई रिहा गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता
संरक्षक समूह नेपाल (ससने)ले गत बुधबार राति काठमाडौको...
दुर्घट्नाप्रति दुःख व्यक्त/घाइतेलाई उपचारको व्यवस्था गर्न आग्रह
सुर्खेतमा बिहीबार यात्रुबाहक वस कणर्ाली नदीमा...
एसएसपीको घर लुटपाट/लुटेराले करिव एक घण्टा बिताए
एक बहालवाला एसएसपीको घरमा गएराती लुटपाट भएको छ ।...
-

कर्णाली दुर्घटनाप्रति प्रधानमन्त्री दुःखी
३२ जनाको ज्यान जाने गरी बिहीबार कर्णालीमा भएको...
-

'माओवादी नेतृत्वमा सरकार नबनेसम्म संविधान नबन्ने'
माओवादीका उपाध्यक्ष बाबूराम भट्टराईले माओवादी...
एमआरपीमा विदेशी चासो यथावत्
उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले...
अपराधमा फोन र एसएमएसको प्रयोग रोक्न छलफल
अपराधमा फोन र एसएमएसको प्रयोग रोक्न गृह मन्त्रालयले...
'फरक शैलीमा काम गर'
कमजोर सुरक्षाका कारण प्रहरीको आलोचना बढ्न थालेपछि...
नागरिक सत्याग्रह आजसम्म
समयमै संविधान जारी गर्नुपर्ने माग राख्दै लोकतन्त्र...
» चौतारी
-

फुच्चेहरुको दादागिरी
जापानी सम्राटकी नातिनी आइकोलाई स्कुलका ठूला...
» हाम्रो विचार
दाताका चेतावनी
बहुराष्ट्रिय दाताबाट ऋण/अनुदानमा सञ्चालित...















