archive image

ईकान्तिपुर अभिलेखालयमा तपाईंलाई स्वागत छ ।

मिति छान्नुहोस् र उक्त मितिबाट आफूलाई चाहिएको मात्र लेख/समाचार पाउनुहोस् !

नोट: '2007-07-04' देखि मात्र अभिलेखालय समाचारहरु पाउनुहुनेछ।
मिति 2007-07-19 देखी 2008-11-09 र मिति 2009-05-09 देखी 2009-09-06 मितिका समाचारहरु प्राप्त नहुन पनि सक्छन्।

» ताजा समाचार

  • नासु गौतम भ्रष्टाचारी ठहर

    वैदेशिक हुलाकका पूर्वनायब सुब्बा केशवराज गौतमलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दर्ै ६६ लाख ८६ हजार जरिवाना र एक वर्ष कैद हुने फैसला गरेको छ । फैसलामा गौतमले गैरकानुनी रूपमा आर्जन गरेको बिगो ६६ लाख ८६ हजार २ सय ३६ रुपैयाँ २८ पैसा बराबर र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने उल्लेख छ ।

    बाँकी अंश »

  • धमाधम बाँडिँदै छ विलासी गाडी

    कानुनबमोजिम पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी मापदण्ड नबनाई सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई धमाधम विलासी गाडी दिन थालेको छ । गृह मन्त्रालयले बुधबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई ल्यान्डक्रुजर गाडी दिएको स्रोतले जनायो ।

    बाँकी अंश »

  • डिएक्सएन प्रमुख कै सर्टिफिकेट नक्कली !

    सर्वोच्च अदालतको निर्णयबाट सबै प्रकारका नेटवर्क मार्केटिङ कम्पनी खारेज भएपछि त्यसका सञ्चालक त्यसलाई पुनः सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै राजनीतिक दौडाहामा लागेका छन् । यसक्रममा पछिल्लो पटक न्यू विवेक इन्टरप्राइजेज (डीएक्सएन नेपाल) का प्रतिनीधि र डीएक्सएनका संस्थापक लिम सियो जीनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन् ।

    बाँकी अंश »

» समाचार