रक्तचन्दन वरामद
सहयोगी लिङ्कहरू
काँकडभिट्टा, माघ १४ - सशस्त्र प्रहरीको सीमा सुरक्षा वल काँकडभिट्टाले शनिवार विहान भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको ३० केजी प्रतिवन्धित रक्तचन्दन वरामद गरेको छ ।
विशेष सूराकीको आधारमा प्रहरी निरीक्षक रिवाज दाहालको नेतृत्वको टोलीले झापाको वाहुनडागीस्थित राइसिंह पुल नजिकवाट रक्तचन्दन वरामद गरिएको डीएसपी दिनेश मल्लले जानकारी दिए । करिव ३ लाख मुल्यको चन्दन जिल्ला वन कार्यालय झापामा वुझाइएको छ ।
प्रकाशित मिति: २०६८ माघ १४ ०५:१६









तपाईंको प्रतिकृया