कुलोमा डुबेर वालिकाको मृत्यु
सहयोगी लिङ्कहरू
दाङ, भाद्र ८ - कुलोमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ । सोमबार साँझ घर नजिकैको कुलोमा खेल्दै गर्दा डुबेर हलवार गाविस ७ लामीदमार निवासी ४ वर्षीया पुष्पा वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र ८ ११:३१
















तपाईंको प्रतिकृया