यात्रु बस दुर्घटना

(0 Votes)
कान्तिपुर संवाददाता

विराटनगर, भाद्र ५ - जोगबनी सडक खण्डमा शनिवार मध्यान्ह भएको सवारी दुर्घटनामा ६ यात्रु घाइते भएका छन् । जोगबनीबाट यात्रु लिएर विराटनगरतर्फ आउदै गरेको तीव्र गतिको को१ख २९९ नम्बरको बस अनियन्त्रित भइ १७ नम्बर वडाको मलाया रोडमा पल्टिदा यात्रु घाइते भएका हुन् । । घाइतेहरुको कोशीअञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०६७ भाद्र ५ ०३:३०

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।