अवैध चल्ला सहित भ्यान पक्राउ
सहयोगी लिङ्कहरू
लहान, भाद्र १७ - भारतको रक्सौलबाट सप्तरी भित्र्याउदै गरेको अवैध भारतीय चल्लासहित भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कल्याणपुरको वैरी मुस्लीम पोल्ट्री र्फमका लागि भित्र्याइएको साढे चार लाख मूल्य बराबरको ६ सय थान अवैध भारतीय चल्ला पूर्व पश्चिम राजमार्गको कदमाहा खण्डमा प्रहरीले पक्राउ गरेको हो । कल्याणपुर प्रहरीका अनुसार पक्राउ चल्ला पशु कार्यालय राजविराजलाई बुझाइएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र १७ ११:३८
















तपाईंको प्रतिकृया