पुल मुनी महिलाको शव
सहयोगी लिङ्कहरू
अर्घाखाँची, श्रावण १६ - सन्धिखर्क स्थित बाँगी खोलाको पुल मुनी एक महिलाको शव फेला परेको छ । पानीमा डुबेको अवस्थामा शव फेला परेको हो । अन्दाजी ४५ वर्षीय महिलाको आइतबार विहान शव फेला परेको हो । मृत्यक महिलाको नाम खुल्न नसकेको र यसबारे थप अनुसन्धान भैरहेको डिएसपी बुद्धिराज गुरुङले बताए ।
प्रकाशित मिति: २०६७ श्रावण १६ ११:५३
















तपाईंको प्रतिकृया