डुबेर आन्तरिक पर्यटक वेपत्ता

(0 Votes)
दीपेन्द्र बडुवाल

भरतपुर, श्रावण १५ - पर्यटकीय क्षेत्र सौराहामा शनिबार एक जना पर्यटक हात्तीसंग नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार बछ्यौली-२ स्थित राप्ती खोलामा हात्तीमा चढेर नुहाउदैं गर्दा भक्तपुर-१७ घर भएका मोहन भट्टराई बेपत्ता भएका भएका छन् । उनको नदीमा खोजीकार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ । बर्षासंगै राप्तीमा पानीको सतह बढेको छ ।

 

प्रकाशित मिति: २०६७ श्रावण १५ ०५:३४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।