माछा पार्न जादाँ खोलाले बगाएर बेपत्ता

(1 Vote)
शिव शर्मा

कास्की-, श्रावण १५ - पोखराको कालीखोलाले बगाएर   शनिवार दिउसो एक व्यक्ति बेपत्ता भएका छन् ।   धादिङ लि गाविस  घर  पोखरा,१ सिमपानी  बस्दै आएका ४५ वर्षीय  जीतबहादुर तामाङ बेपत्ता भएका हुन ।  खोलामा माछा मार्ने क्रममा एक्कासी खसेर बेपत्ता भएको  प्रहरीले जनाएकेा छ ।  प्रहरीको उद्धार टोली घटनास्थल पुगेर बेपत्ता तामाङको खोजी गरे पनि फेला पार्न सकेकेा छैन ।

प्रकाशित मिति: २०६७ श्रावण १५ ०२:५७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।