राष्ट्रपतिद्वारा सहमतीय सरकार बनाउन एक साताको समयसीमा

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौ, अषाढ १७ - राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न समयसीमा सहित दलहरुलाई आह्वान गरेका छन् । उनले सहमतिका लागि दलहरुलाई एक सातासम्मको समयसीमा दिएका छन् । राष्ट्रपतिले अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम यही असार २३ गतेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेको हुन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राजीनामा दिएपछि संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री माधव नेपालद्वारा राजीनामा (सम्वोधनको पूर्ण पाठसहित)

प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजीनामा बुझाए

 

 

प्रकाशित मिति: २०६७ अषाढ १७ १२:२४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।