कुटाईवाट मृत्यु

(0 Votes)
कान्तिपुर संवाददाता

रुकुम, अषाढ १६ - जिल्लाकोको छिवाङ्गमा कुटाईवाट एक जनाको मृत्यू भएको छ । जग्गाको विवादमा दुई युवाबीच झगडा भएपछि युवाको मृत्यु भएको हो ।

छिवाङ्ग ६ लोरीवाङ्गका छविलाल विष्टको कुटाईवाट स्थानीय २६ वषिर्य टंकवहादुर विष्टको मृत्यू भएको हो । व्यक्तिगत विवादका कारण दुवैजनाबिच  झपड भएपछि मृत्यू भएको हो । स्थानियका अनुसार जग्गाको विषयमा विवाद भएपछि  झगडा भएको हो । छविलालले आफ्नो भाई नाता पर्ने टंकबहादुरलाई खुकुरी प्रहार गरेपछि मृत्यु भएको हो । मृतकलाई पोष्टमार्टमका लागि जिल्ल्ाा अस्पताल सल्लेमा राखिएको छ ।

प्रकाशित मिति: २०६७ अषाढ १६ ०६:२३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।