नक्कली परीक्षार्थीलाई कारवाही
सहयोगी लिङ्कहरू
बाजुरा, जेष्ठ १८ - बाजुराको भानोदय उच्च मावि स्थित परीक्षा केन्द्रमा सञ्चालित कक्षा ११ को परिक्षामा सहभागि भएका नक्कली परिक्षार्थी श्याम थापालाई परिक्षाबाट निष्काशित गरिएको छ ।
मंगलवार समाजशास्त्र विषयको परिक्षा सञ्चालन भई रहदा उक्त विषयको आंशिक परिक्षाका वास्तविक परिक्षार्थी विजय थापाले श्याम थापालाई परिक्षामा सामेल गराएकोले कार्वाही गरी परिक्षा दिन नपाउने गरी निष्कासित गरिएको सुपरिटेन्डेण्ट रंग खातीले बताए ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ १०:१६
















तपाईंको प्रतिकृया