माओवादी कार्यक्रममा आउदै गरेको ट्याक्टर दुर्घटना/१९ घाइते

(0 Votes)
मोहन शाही

डोटी, वैशाख १८ - माओवादीले दिपायलमा आज गर्ने भनेको कार्यक्रममा सहभागी हुन अछामवाट आउदै गरेको ट्याक्टर पल्टिदा १९ जना घाइते भएका छन् ।

    डोटीको दिपायल सिनगढी नगरपालिका पुन्ना सडकखण्डमा शनिबार विहान ट्याक्टर दुर्घटना भएको थियो । घाइतेहरुको अहिले सुजुङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको छ । घाइते हुनेमा एक जना पत्रकार समेत रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको सुजुङ अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०६७ वैशाख १८ १०:४५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।