आन्दोलन फिर्ता लिन आग्रह

(0 Votes)

काठमाडौ, वैशाख १८ - विभिन्न अधिकारवादी संघ, संगठन र पेसागत सञ्जाल (पापड) ले माओवादीलाई आमहडताल फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले सरकारलाई मेलमिलापको वातावरण बनाउन पनि आग्रह गरेका छन् । मानव अधिकार संगठन, नागरिक समाज, मानव अधिकार अभियान, मानव अधिकार तथा शान्ति समाजलगायत र पापडले आग्रह गरेका हुन् । पापडले विज्ञप्ति जारी गर्दै तोकिएको मितिमा संविधान जारी गर्न पनि माग गरेको छ ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:४८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।