विष्फोटकसहित ११ माओवादी कार्यकर्ता पक्राउ

(2 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, वैशाख १७ - राजधानीको पुतली सडकबाट विष्फोट पदार्थसहित ११  माओवादी कार्यकर्ता शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नारायणटारबाट रत्नपार्कतर्फ आएको भ्यानबाट पक्राउ परेकाबाट तीन वटा सुतली बम र दुई वटा सकेट बम बरामद गरिएको छ । पक्राउ पर्नेहरु माओवाली सेनाका लडाकु रहेको बताइएको छ ।

 

 

 

 

प्रकाशित मिति: २०६७ वैशाख १७ ०९:३१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।