माओवादीले चाहदैमा सरकार ढल्दैनः गच्छदार

(0 Votes)

काठमाडौं, चैत्र ६ - उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्री विजयकुमार गच्छदारले माओवादीले चाहदैंमा सरकार नढल्ने दावी गरेका छन् । उनले अहिले सरकार परिवर्तनको बेला नभएको दाबी गरे।

शुक्रबार नेपाल निर्माण व्यवसायी संघ भक्तपुरको भवन उदघाटन पछि संचारकर्मीसंग कुरा गर्दै उनले भने-'यो माओवादीको मात्र देश हो र ? उसले चााहदैंमा सरकार ढल्छ ? अन्य पार्टी छैनन ?'अहिले सरकार परिवर्तनको होइनकी सबै मिलेर संविधान निर्माण गर्ने समय भएको उनले बताए ।

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।