स्कुल पोशाकमै डिस्कोबाट सयौं विद्यार्थी पक्राउ(फोटो फिचरका साथ)

(6 Votes)

काठमाडौ, चैत्र ६ - प्रहरीले शुक्रबार बिहान सुन्धारास्थित बेबीलोन डिस्कोमा छापा मारेको छ । उक्त डिस्कोमा स्कुल/कलेजकै  पोशाकमा सयौं छात्र छात्रा रहेका थिए । पढ्न भनेर स्कुल र कलेज गएका छात्र छात्राहरु डिस्कोमा भेटिएका थिए । एनसीसी कलेज सुकेधारा,क्यास्पियन कलेज कुमारीपाटी,सिगमा कलेज सोहृखुटे, भियस निकेतन मिनभवन,रेडन कलेज सामाखुसी,जेभियर्स कलेज लाजिम्पाट,हृवाइट हाउस कलेज बानेश्वर,प्राइम कलेज,बि्रटिश गोर्खा कलेस बाँसबारी,युथ भिजन कलेज बालाजु,मानसिंह कलेज गोंगवु लगायतका शिक्षण संस्थामा अध्यनरत तीन सय विद्यार्थीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको छ ।

  तस्विरः नरेन्द्र श्रेष्ठ ।

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।