आगलागीमा ६ घर जल्यो
सहयोगी लिङ्कहरू
इनरुवा, चैत्र ६ - सुनसरीको हरिपुर गाबिस ५ मुसहरी टोलमा बिहीबार साझ भएको आगलागीमा पाच परिवारका ६ वटा घर जलेर नष्ट भएको छ । स्थानीय कमल सदाको घरमा बच्चाहरुले सलाइ खेलाउने क्रममा भएको आगलागिवाट उनी सहित लुटरन सदा , जयकृष्ण सदा , मुगालाल सदा र रतिलाल सदाका गरी ६ वटा घर जलेर नष्ट भएको प्रहरी चौकी भान्टावारीले जनाएको छ । आगलागिवाट कुल १० लाख बरावरको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि बारुणयन्त्र गएपनि वाटो नभएका कारण बारुणयन्त्र पुग्न नसकेपछि स्थानियको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया