पेट्रोलियम पदार्थको मूल्यबृद्धि
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र १ - नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।
निगमले डिजेल र मटि्टतेलमा प्रतिलिटर २ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा बृद्धि गरेको हो ।
बृद्धि भएको मुल्य अनुसार अव डिजेल र मटि्टतेलको भाउ काठमाडौंमा ६१ रुपैयाँ ४० पैसा पर्नेछ । डिजेल र मटि्टतेलको भाउ यसअघि ५९ रुपैयाँ ४० पैसा थियो । यस्तै, पेट्रोलको भाउ पनि ८० रुपैयाँ २५ पैसा कायम भएको निगमले जनाएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०४:५५
















तपाईंको प्रतिकृया