सचिव ज्ञावली आजबाट अवकाश पाउँदैं

(0 Votes)

काठमाडौ, फाल्गुन २८ - शिविर व्यवस्थापन केन्द्रका सचिव विनोद ज्ञावली आजबाट अवकाश पाउँदैंछन् । उनी उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । उनको नोकरी अवधि ५८ वर्ष पुगेको छ । गत साउनमा मात्र उनी सचिवमा बढुवा भएका थिए ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ १०:५२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।