गृह राज्यमन्त्री पदमुक्त

(0 Votes)

काठमाडौ, फाल्गुन २६ - गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले बुधबार प्रधानमन्त्रीसमक्ष आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयद्वारा बुधबार साझ जारी प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ८ बमोजिम उहाा पदमुक्त भएको जनाइएको छ । रासस

 

प्रकाशित मिति: २०६६ फाल्गुन २६ ०८:२७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।