-

इटहरी र खनार क्षेत्रमा थप ८ सय कुखुरा मरे
- अवधेशकुमार झा
इनरुवा , माघ २१ - बर्डफ्लुको जिवाणु भेटिएको सुनसरीको इटहरी र खनार क्षेत्रमा थप ८ सय कुखुरा मरेका छन् । इटहरीको पिके पोल्ट्रीमा चार सय र खनारस्थित पाथीभरा पोल्ट्री फार्ममा चार सय कुखुरा मरेका हुन् ।
-

लडाकु बिदाइ आज पनि, चितवन र नवलपरासीमा अवरोध
काठमाडौं , माघ २१ - लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले अवकास रोजेका लडाकुको बिदाइ शनिबार पनि जारी छ ।
-

साउदीमा १७ नेपाली युवा अलपत्र
इलाम , माघ २१ - रोजगारीका लागि साउदी अरब पुगेका १७ युवा दुई महिनादेखि अलपत्र परेका छन् । उनीहरूसँगै काम गर्ने अरू ३५ जनाको अवस्था पनि त्यस्तै छ । उनीहरूले काम गरिरहेको कम्पनी अल्फर्सा अस्पतालले पाँच महिनादेखिको तलब नदिई निकालेको परिवारले जनाए ।
-

'एमालेलाई देशकै उत्कृष्ट पार्टीमा रुपान्तरित गरिने'
काठमाडौ, माघ २१ - एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय राजनीतिको महत्वलाई आत्मसात् गर्दै एमालेलाई देशकै उत्कृष्ट पार्टीमा रुपान्तरण गरिने बताएका छन् ।
-
-
ओछ्यानमा 'वाग्मती पिता’
- डा. गोपाल चिन्तन
काठमाडौ - ने पालका प्रथम कृषि इन्जिनियर तथा वाग्मतीपिता हुतराम वैद्य अहिले ९२ वर्षको उमेरमा त्रिपुरेश्वरस्थित आफ्नो...
-
राजनेता कि सर्वहारा वर्गको नेता ?
- गोपाल खनाल
काठमाडौ - कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया टुंगोमा पुर्याई 'हिरो' बन्न पुष्पकमल दाहाललाई आग्रह गरेको...
-
विधायिकामा प्रस्तुत हुन नसकेका प्रतिवेदन
काठमाडौ - प्रत्येक वर्ष लोकसेवा आयोगले राष्ट्रपतिसमक्ष आफ्नो वाषिर्क प्रतिवेदन पेस गर्छ । राष्ट्रपतिले...
-
-
-
यौन, उत्तेजना र अपराध
- सरोजराज अधिकारी
काठमाडौ - श्रीमती गीता ढकालको हत्या अभियोगमा गत माघ ८ गते पक्राउ परेपछि मात्रै सशस्त्रका डीआईजी (हाल निलम्बित) रञ्जन...
-
कोही किन रिसाउँछन् ?
- आनन्दराज खनाल
काठमाडौ - आजको भागदौड, अस्वस्थ प्रतिस्पर्धा र उपभोक्तावादको जमानामा सबैजना कुनै न कुनै रूपमा क्रोध (रिस) को सिकार भएकै...
-
महिलाका बहुपक्षीय समस्या
काठमाडौ - भर्खरैको जनगणनाले नेपालको जनसंख्या दुई करोड ६६ लाख पुगेको देखायो, जसमा ५१ प्रतिशत संख्या महिला रहेको तथ्यांक छ...
-
-
-
कालोसूचीमा पर्ने खतरा
काठमाडौ - अपराध कर्म र भ्रष्टाचारबाट आर्जित सम्पत्ति वैध हुन नदिने विश्वव्यापी अभियानमा नेपालको छवि धूमिल हुँदै गएको...
-
ग्यास अभावको पीडा
काठमाडौ - बनेपाबाट ग्यास लिएर काठमाडौं आएको गाडीलाई भक्तपुरवासीले नियन्त्रण लिएको घटना 'अभावको चरम’ रूप हो । उनीहरूले...
-
विवाद बल्झाउने काम
काठमाडौ - राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले प्रधानमन्त्री बाबुराम भट्टराईलाई मंगलबार आफ्नो प्रतिवेदन बुझाए...
-
-
विचार
-
भुलभुलैयामा संघीयताको बहस
- रवीन्द्र अधिकारी
काठमाडौ - राज्य पुनसर्ंरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपछि फेरि एकपटक संघीयताका विषयमा तीव्र बहस भएको छ ।...
-
जातीय सहअस्तित्वको आधारमा संघीयता
काठमाडौ - जनआन्दोलन २०६२/६३ ले मुखरित गरेको प्रमुख विषय भनेको नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हो । जसलाई नयाँ...
-
यसरी हुनुपर्छ राज्यको पुनर्संरचना
काठमाडौ - अहिले राज्य पुनर्संरचनाको विषयमा व्यापक बहस र विवाद भएको छ । आम जनता र राष्ट्रलाई फाइदा पुग्ने गरी राज्यको...
-
-
रिपोर्ट
-
राज्य पुनर्संरचना प्रतिवेदनः तावाबाट भुङ्ग्रोमा
- ध्रुव सिम्खडा
काठमाडौ - जन्मँदै विवादित बनेको राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले झन्डै साढे दुई महिना लगाएर तयार पारेको...
-
आयोगको प्रस्ताव केन्द्र बलियो
काठमाडौ - राज्य पुनर्संरचना आयोगले विशेष अवस्थामा केन्द्रीय सरकारले प्रदेश सरकार र संसद् भंग गर्न सक्ने अधिकार सिफारिस...
-
राज्य पुनर्संरचना आयोगको दुई बेग्लाबेग्लै प्रस्ताव
काठमाडौ - प्रदेश निर्माणको आधार, संख्या, नाम, सीमा र मुख्य अधिकार क्षेत्रका विषयमा साझा धारणा बनाउन नसकेपछि राज्य...
-
-

कन्डम
काठमाडौ, माघ २१ - सामान्यतः यौनक्रियाका बेला कन्डम कसरी लगाउने भन्नेबारे प्रायः पुरुषले ध्यान दिँदैनन् । त्यसैले ९४ प्रतिशतभन्दा बढी पुरुष कन्डम लगाउँदा गल्ती गर्छन् ।
-

११ माओवादी नेतालाई भारतमा सफाइ
- महेश आचार्य
नयाँदिल्ली, माघ २१ - भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतले देशद्रोहलगायतको अभियोग लागेका ११ नेपाली माओवादी नेतालाई शुक्रबार सफाइ दिएको छ ।
चारमध्ये तीन सन्तान दृष्टिविहीन
इटहरी , माघ २१ - निश्चित उमेर पुगेपछि छोराछोरीको दृष्टि एकाएक गुम्ने समस्याले यहाँका एक दम्पती चिन्तित छन् । इटहरी २ तामाङ टोलका लक्ष्मण र मनमाया मोक्तानका चार सन्तानमध्ये ३ जनाको दृष्टि छैन ।
-

विज्ञान प्रविधि प्रयोगमा होड
काठमाडौ, माघ २० - लगाइएका जुत्ताबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा सुन्दा तपाइर्ंलाई अचम्म लाग्न सक्छ । बढ्दो लोडसेडिङको मार खेपिरहँदा विज्ञान संकायका केही विद्यार्थीले भने विकल्प खोज्न थालेका छन् ।
-

एसीसी यू-१९ वुमेन्स क्रिकेट, कविताको अलराउन्ड प्रदर्शन
काठमाडौं, माघ २१ - कविता गौतमको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतमा शुक्रबारबाट सुरु एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा सफल सुरुआत गरेको छ ।
-

उद्योगमा ग्यास भेटिएन, त्यसो भए- 'बिक्रेताले लुकाए'
काठमाडौ, माघ २१ - चर्को जामलाई छिचोल्दै शुक्रबार दिउँसो वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं बजार अनुगमनमा निस्किए ।
-

दिनहुँ पाँच दाना भिजाएको बदाम खान्छु
- फूलमान वल
काठमाडौ, माघ २१ - बिहान खासै छिटो उठ्ने बानी छैन । निद्रा खुल्दा सात बज्छ । उठ्नेबित्तिकै नित्यकर्म गरेपछि पाँच गिलास मनतातो पानी पिउँछु । यही बेला साँझ भिजाइराखेको पाँच दाना बदाम खान्छु ।
-

नाति हुर्काउँदै दिन बिताउँदै
काठमाडौ, माघ २१ - मगरागाडी गाउँ बीचमा सानो फुसको घरमा कोही छैनन् । नजिकै दुजनी थारू बिहान कुखुरा धपाउँदै थिइन् । अन्दाजी ७५ वर्षकी दुजनीका १२ वर्षका नातिसँग बस्दै आएकी छन् ।
राशिफल
विनिमय दर
सुनचाँदी
मौसम
शेयर बजार
फेसबुक
अन्य प्रकाशनहरूको विशेष आकर्षण:
डीआईजी पक्राउको अन्तरंग
पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन...
अब नेपालमै यौन संग्रहालय
यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र...
कभर गर्ल आयुषा कार्की
अहिले केमा व्यस्त हुनुहुन्छ ? म लन्डनमा फेसन डिजाइनिङ पढ्दैछु। नेपाल छाडेर विदेश जानुको कारण...





















