कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ जारी, आजै फैसला आउने
नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अहिले जिल्ला अदालत रौतहटमा सुनुवाइ चलिरहेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ भइरहेको हो ।