महालेखापरीक्षकमा तोयम राया संसदीय सुनुवाइ समितिबाट अनुमोदित
महालेखापरीक्षकमा तोयम राईले संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा रायालाई महालेखापरीक्षकमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।