"हामी अपराधीलाई हेग पठाउँदैनौँ, नेपालकै जेलमा ठोक्न चाहन्छौँ ।"
झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले
सरकार अपराधी लुक्ने सेल्टर भएको आरोप लगाउँदै ।
ई-कान्तिपुर डट कम
"मानिसहरू प्रेमकै लागि यौन खोज्छन् र यौनबाटै प्रेम पाएको अनुभव गर्छन् ।"
दीपशिखा खड्का, नायिका
प्रेम र यौनको अन्तरसम्बन्ध केलाउँदै ।
साप्ताहिक
तपाईंको प्रतिकृया