"भैँसी चराएर आएको जोगीसित किन डराउने ?"
रामवरण यादव, राष्ट्रपति
संविधानको संरक्षकका नाताले असंवैधानिक कदम नचाल्नेमा दलहरूलाई आश्वस्त पार्दै ।
कान्तिपुर
"संवेदनशील कुरालाई आधार बनाएर कसैको मजाक उडाउनुहुँदैन ।"
गौरी मल्ल, अभिनेत्री
अमेरिकामा उपचाररत अभिनेत्री मनीषा कोइरालालाई भेटेपछि उनका विषयमा आएका कतिपय समाचार गलत रहेको बताउँदै ।
नेपाल समाचारपत्र
तपाईंको प्रतिकृया