"मेरो समर्थन विवाह नभएका युवा नेतालाई हो ।"
शेरबहादुर देउवा, वरिष्ठ नेता, नेपाली कांग्रेस
प्रधानमन्त्रीको उम्मेदवारका लागि आफ्नो समर्थन सभापति सुशील कोइरालालाई रहेको बताउँदै ।
राजधानी
"यो उमेरसम्म म भर्जिन नै हुन्छु त ?"
रिया श्रेष्ठ, नायिका
सञ्चारकर्मीले सेक्स अनुभवबारे सोध्ने गरेको प्रश्न अर्थहीन भएको जवाफ दिँदै।
साप्ताहिक
तपाईंको प्रतिकृया