मुख्य समाचार

  • चन्दाको धन्दा

    महाधिवेशनका नाममा कतिपय नेताले जबरजस्ती पैसा उठाएर आफूखुसी खर्च गरेका छन्। उनीहरूले वर्षभरिको खर्च जोहो गरेका छन्।...

  • सुधारगृहको व्यापार

    ललितपुर, गाबहालका सविन खड्कालाई परिवारले २४ पटक सुधारगृह तथा पुनःस्थापन केन्द्र (रहि्याबिलिटेसन सेन्टर) पुर्‍यायो।...

  • तथ्यांकमा झेल

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले नेपालका लागि तय गरेको आगामी पाँचवर्षे विकास सहायता खाका (अनड्याफ)मा प्रयोग गरिएका तथ्यांकको...

तारो मध्यम वर्ग

- उज्ज्वल प्रसाईं
जयपुर लिटरेचर फेस्टिवल (जेएलएफ) साहित्यानुरागीमाझ अब कुनै नौलो नाम रहेन। एसिया प्रशान्त क्षेत्रमा हुने ठूला उत्सवहरूमा अग्रपंक्तिमै आउने नाम बनेको छ,...

अनुभूति

रोयल, न ओयल

- जितेन्द्र साह
जमघटहरूमा मलाई सोधिन्छ, "तपाईं रोयल (ठकुरी) कि ओयल (तेली) साह?" मैले भन्ने गरेको छु, "न रोयल, न ओयल, म त स्विट (मिठाई) साह हो अर्थात् हलुवाई...

जीवनको रंग

डोल्पा प्रेमी

- जनकराज सापकोटा
काठमाडौँका रैथाने विनोद शाही नेवाः, ३२, का निम्ति कुनै बेला डोल्पा भनेको पन्डोरा बाकसजस्तो थियो। नक्सामा मात्रै डोल्पा देखेका उनले प्रवीणता प्रमाणपत्र ...

पाठकको पत्र

राष्ट्रवादीलाई ठूलो गुन

नेपाल ट्रान्जिसन टू पिस (एनटीटीपी) इनिसिएटिभबारे प्रकाशित सामग्रीले नेपालीहरूलाई झस्काएको छ ।...

व्यक्तिचित्र

सपना पछ्याउँदै

- प्रदीप बस्याल
अमेरिकाको टेनसी राज्यस्थित टस्कुलम कलेजको पत्रिका पायोनियर प|mन्टियर बन्द हुने अवस्थामा थियो भने त्यहीँ अंग्रेजी र पत्रकारितामा स्नातक पढिरहेका एक नेपाली विद्यार्थीलाई पत्रकार बन्नु थियो।...

साहित्य

लिगलिगे गुराँसको सम्झना

हरियो साइकलमा गोविन्द वर्तमानको यात्रा-निबन्ध 'हिउँ ओढेका रंगीन गुराँसहरू' पढेपछि मलाई ती लालीगुराँसको सम्झना आयो। ती गुराँस अहिले कहाँ होलान्? ...

तस्बिर कथा

कन्यादान
देहरादुनको नेपाली बिहे

- रामबहादुर रावल
काठमाडौँका आँखाले हेर्दा देहरादुन (भारत)को नेपाली समुदायको विवाह धेरै फरक लाग्छ । कताकता भारतीय संस्कृतिसँगै मिसिँदै गएजस्तो...

झल्याकझुलुक

सुन्दरीको प्लेकार्ड

सर्वत्र प्रधानमन्त्री बाबुराम भट्टराईको निन्दा भइरहेका बेला हिरोइन निशा अधिकारी भने 'न्यायप्रेमी प्रधानमन्त्रीको जय होस्' भन्ने प्लेकार्ड बोकेर देखा परिन् ।...

सारांश

थर्मल प्लान्टमा हाइड्रोको खर्च

देशमा थर्मल प्लान्ट भित्र्याउने चर्चा भइरहेका बेला तीन वर्षदेखि १७ सय ग्राहकलाई विद्युत् वितरण गररिहेको ताप्लेजुङ विद्युत् उपभोक्ता ...

समीक्षा : सेक्स अस्त्र

कर्पोरेट विश्वमा यौन दुव्र्यवहार नौला विषय होइनन्। यस क्षेत्रमा प्रवेश पाउन वा सफलताका सिँढी चढ्न कनिष्टहरू धेरैजसो वरिष्ठसँग सेक्समा जोडिएका गाइँगुइँ विश्वका जुनकुनै क्षेत्रमा सुनिन्छन्।...

अर्थ/अनर्थ

वर्षमानबाट अर्थम्यान !

सशस्त्र द्वन्द्वकालमा वर्षमान पुनलाई विभिन्न आक्रमणका योजनाकार मानिन्थ्यो। समयले उनलाई देशकै आर्थिक नापनक्सा बनाउने योजनाकार बनाएको छ।...

उल्टो काम

- सुरेशराज न्यौपाने
देशभित्रका उत्पादनले लागत पनि उठाउन नसकिरहेका बेला सरकारी स्वामित्वका कम्पनीहरूले भने विदेशी उत्पादनको बजार प्रवर्द्धन र बिक्रीवितरणलाई प्राथमिकतामा राख्ने गरेका...

एमाओवादीबाट चाहिएको जवाफ

- दीपक सापकोटा
नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो प्रवाह र विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेपाल ...

सुन्दर, शान्त, विशाल नेपाल

- लक्ष्मण गाम्नागे
प्रधानमन्त्री बाबुराम भट्टराई पनि उनका पूर्ववर्तीहरूजस्तै भ्रष्ट, विदेशी दलाल, सर्वसत्तावादी, कठपुतलीलगायतका सबै महत्त्वपूर्ण उपाधि भिरेर सत्तामा टपक्क टाँसिएर बसेकै...

स्वतन्त्र प्रधानमन्त्रीको सम्भावना

- सीताराम बराल
स्वतन्त्र प्रधानमन्त्रीमार्फत १५ जेठभित्रै चुनाव गराउनेतिर राजनीतिक शक्तिहरूको प्रयास...

खेलकुद

क्रिकेट क्रेज

- मोहन बुढाऐर
नेपाली क्रिकेटको लेखाजोखा गर्दा सुदूरपश्चिमलाई अलग्याउनै नसकिने स्थिति देखिएको छ। त्यसमा पनि क्षेत्र नम्बर ६ बैतडी राष्ट्रिय टिमकै महत्त्वपूर्ण कडीका रूपमा उदाएको...

नोटबुक

'डन'वादी कम्युनिस्ट !

अपराधसम्बन्धी रिपोर्टिङ् गररिहँदा एक अपराह्न चिनजानका एक मित्रले सोधे, "सहरका नयाँ डनसँग भेट्ने हो ?" ...

पुस्तक

व्यक्तिपात्र वर्तमान

गोविन्द वर्तमानलाई पुस्तकाकार रूपमा पहिलोपटक पढेँ, हरियो साइकलमा। उनको अघिल्लो किताब सोह्र साँझहरू जतिबेला बजारमा पाइन्थ्यो, मैले चासो दिइनँ।...

सेतो गुम्बामा वीरेन्द्र

- कृष्णमान मानन्धर
अमेरिकी लाइब्रेरीबाट रिटायर भएपछि म भिक्षु बनेँ। त्यसपछि बरोबर सेतो गुम्बाको प्रशासनिक कामको जानकारी गराउन नागी गुम्बा...

झिँगा साम्राज्य

- उपेन्द्र पोखरेल
'ती जीवनका छुट्याउनै नमिल्ने अंगजस्तो बनिसकेका रहेछन्, साथीजस्तो रहेछन्, यहाँ मान्छेको बस्तीमा झिँगा होइन, झिँगाको बस्ती अतिक्रमण गरेर मान्छे बसेजस्तो...

दृष्टिकोण

दुई भिन्न कार्यनीतिभित्रको मनोविज्ञान

- भरत दाहाल
पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण छानबिनको दायरामा आएपछि तर्सिएको एकीकृत नेकपा माओवादी नेतृत्व पंक्तिले आफ्नो भित्री रणनीतिलाई पहिलेको भन्दा फरक रूपमा अघि बढाउने निष्कर्ष निकालेका संकेतहरू देखा पर्न थालेका छन्।...

मत सर्वेक्षण

चिकित्सकहरूको अनैतिक अभ्यास (अनइथिकल प्राक्टिस) बढ्नुमा सबैभन्दा बढी दोषी को हो ?









अघिलो मत सर्वेक्षणको नतिजा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिलाई के भन्नुहुन्छ ?

प्रतिगमनकै हिस्सा 21%
गलत निर्णय 41%
योग्य व्यक्ति, योग्य स्थान 18%
बाह्य हस्तक्षेप 19%

ग्यालरी
प्रकाशित अंकहरू
E-paper
विज्ञापन
Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
देहरादुनको नेपाली बिहे

१५ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 Nepali haru jaha bhayepani aafno maulikpan...

सपना पछ्याउँदै

९ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 proud of you...

डोल्पा प्रेमी

८ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 Hey, Binod, how can we contact you. Great...

तपाईँसँग नेपालको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्

पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]
Our Publication