परिभ्रमण

२ माघको छायाँमा

- अजय दीक्षित
७८ वर्षअगाडि २ माघ १९९० मा काठमाडौँले ठूलो भूकम्पको धक्का अनुभव गर्‍यो। सहरका थुप्रै घर भत्किए। हजारौँको ज्यान गयो।...

दृष्टिकोण

क्रान्ति : दाँत किट्दै र कुरा चपाउँदै

- भरत दाहाल
पुनः मुसिको भवः भनेजस्तै आफ्नो मुख्य विशेषतालाई इंगित गर्दै ठूलो उत्साहका साथ सुरु भएको नेकपा-माओवादीको सातौँ महाधिवेशन अन्त्यमा पद बाँडफाँट र...


पाइपलाइनको प्रतीक्षा

- सुरेशराज न्यौपाने
करबि दुई दशकदेखि प्रतीक्षा भइरहेको थियो, रक्सौल-अमलेखगन्ज ४१ किलोमिटर लामो पाइपलाइन निर्माणका लागि।...


मन खाने मोबाइल

- प्रदीप बस्याल
एसएलसीलगत्तै मोबाइल बोक्न थालेका सुमन धिताल, २२, ले पछिल्लो सात वर्षमा एक दर्जनभन्दा बढी मोबाइल सेट फेरसिके।...


एक्लो स्कुल

- राजकुमार बानियाँ
काठमाडौँको कोटेश्वरमा २० वर्षअघि खुलेको रिसोर्ट 'पेरिस' अहिले अस्तित्वमा छैन। तर, त्यसले चर्चेको ५२ आना जग्गा, ४९ कोठे घरले नाम पाएको छ,...


जाँगरिली जसमाया

१३ वर्षअघिसम्म पर्वतको शालिजा-६ की जसमाया पुन, ३५, बिरामी पर्दा औषधी किन्ने पैसा जोहो गर्न नसकेर जडीबुटीकै भर...


सार्क महासचिवमा दौडधुप

एक वर्षपछि रत्तिm हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिव पदको पालोक्रममा नेपाली पदाधिकारी नियुक्त हुने भएकाले यसका लागि आन्तरकि...


एमाले पुनःजीवनका सर्त

- दयालबहादुर शाही
अरूभन्दा आन्तरकि लोकतन्त्रको स्थिति सबल मानिएको नेकपा एमालेमा समेत साँचो अर्थको लोकतान्त्रिक अभ्यास छैन।...


आशा बाँकी

- महेश आचार्य
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोला मस्तिष्कघातका कारण तीन सातायता अस्पतालको शय्यामा...

स्थायी स्तम्भ

सेयर बजार/टिप्पणी


हकप्रद सेयरको प्रभाव रवीन्द्र भट्टराई

- रवीन्द्र भट्टराई
पुनःसूचीकरणपश्चात् नेपाल बैंकको सेयरमा देखिएको उत्साह एकाएक घटेर आएको छ। सेयर मूल्य र कारोबार भएको सेयर संख्या दुवैका ट्रेन्डलाइन ओरालो लागेका...

अर्थ/अनर्थ


५० हजारको बटरफ्लाई कोट !

प्रधानमन्त्री-पत्नी हिसिला यमीको चर्चा कहाँ पो हुँदैन र ? बालुवाटारदेखि मन्त्रालयसम्म, मिडियादेखि चियापसलसम्म।...

स्मरण


लुम्बिनी परिक्रमा पथ

- कृष्णमान मानन्धर
गृहस्थी जीवन व्यतीत गरेरै समाजमा योगदान पुर्‍याइरहेका व्यक्तिहरू प्रशस्त छन्। तर, तिनीहरूभित्र कताकता लोभ-मोह लुकेर बसेको हुँदो रहेछ।...

सपना सुकेका आँखा

- मणि लोहनी
"जीवन भनेको दुःख मात्र रहेछ।" उनले घाँटीमा बेररिहेको सलले बच्चाको ओठमा रहेको फिँज...

मनीषा आत्मकथातिर

हजुरबा बीपीको अनुसरण नातिनी मनीषाले गर्नैपर्‍यो। बीपीलाई घाँटीमा क्यान्सर भएको थियो। त्यही कारण उनको निधन भयो। क्यान्सरको उपचार गर्न विज्ञानले...

प्रविधि : ग्राफ सर्च : नतिजा होइन उत्तर

नेपाली समय अनुसार २ माघको मध्यरातसम्म धेरैको ध्यान टेलिभिजन, वेबसाइट र सामाजिक सञ्जालमा थियो।...

सिरकमा गुटुमुटु

- लक्ष्मण गाम्नागे
एक जना साथी आक्रोशित मुद्रामा मेराअगाडि हाजिर भए र भकाभक प्रश्न गर्न थाले, "जुत्ताको फित्तामा मान्छे झुन्ड्याएर मार्नु र हेल्मेटको फित्ता बाँध्न...

वीरमा विद्यार्थी डाक्टर

- नारायण अमृत
पुसको अन्तिम साता रातको झन्डै ६ घन्टा काठमाडौँको मुटुमा रहेको वीर अस्पतालको इमर्जेन्सी सेवामा बिताउनुपर्ने भयो। त्यहाँ पुग्दा देखियो, हाम्रो...

तरुण झोलदेखि कोलावरी डीसम्म

- राजकुमार बानियाँ
६५ वर्ष भनेको लगभग जीवनको गोधूलि सँघार हो। उमेरको यही उचाइबाट जीवनलाई हेरेका छन्, निरन सापकोटाले। गैरआख्यान कृति प्रभातदेखि...

आँखी झ्याल

  • सुर-बेसुर
  • तथ्यचित्र
  • तस्बिरमा इतिहास

सुर-बेसुर

"अब पनि सहमति भएन भने मेरा कुरा जनताबीच राख्न पाउनुपर्छ, मैले के गर्ने भन्ने सार्वजनिक धारणामा नै उल्लेख गर्नेछु...

तथ्यचित्र

बढ्दो जनसंख्यासँगै खाद्यवस्तुको माग बढिरहेको छ । त्यस अनुरूप उत्पादन भने बढ्न सकेको छैन ।...

तस्बिरमा इतिहास

राणाकालीन सान : २७ फागुन १९८० मा काठमाडौँमा अनावरण गरिएको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको घोडचढी सालिक ।...
मत सर्वेक्षण

संसदीय दलमा भएको चुनावी परिणामले नेकपा एमाले पार्टीमा कस्तो प्रभाव पर्ला ?



अघिलो मत सर्वेक्षणको नतिजा

सहमतीय सरकार गठनका लागि भइरहेको अहिलेको प्रयासलाई के भन्नुहुन्छ ?

कर्मकाण्डी 25%
स्वाभाविक 29%
निरर्थक 45%

E-paper
प्रकाशित अंकहरू
तस्बिर कथा

पाठकको पत्र

राग र रटानमा वामपन्थी

क्रान्तिको एकोहोरो राग र रटानले नेपालमा कम्युनिस्ट पार्टीहरूलाई गणितीय रूपमा शक्तिशाली त बनायो तर दिगो बनाएन...

खेलकुद

१८ वर्षपछि टीटी

- मोहन बुढाऐर
२४ देखि २७ पुससम्म धनगढीमा सम्पन्न ३५औँ राष्ट्रिय प्रतियोगिताले सुदूरपश्चिममा फेरि टेबल टेनिस (टीटी) जुर्मुराएको छ।...

विज्ञापन
वीरमा विद्यार्थी डाक्टर

९ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 this is criminal behavior,but what can we...

प्रचण्डको नाकमा दम

३ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 mouest is not a better party who is think...

जंगी शैली

३ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 ahileko samaya purano kura garera aljhine...

तपाईँसँग नेपालको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्

पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
क्याप्चा
[ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]
Our Publication