मुख्य समाचार

  • दक्षिण एसियाली युनियन ?

    २० कात्तिकदेखि ६ दिनसम्म यहाँ भएको दक्षिण एसियाली युवा सम्मेलनका बेला एक सत्रमा देखाइएको भारतको नक्साले पाकिस्तानी पक्षको ध्यान...

  • फिरौती बुझाए तर फर्किएनन्

    नेपालगन्ज-१० का मोहम्मद अमिर अन्सारी २६ असारमा अपहृत भए । अपहरणकारीले उनलाई सकुशल मुक्त गर्न नौ लाख फिरौती मागे...

  • चीन-भारत एकै ठाउँ

    १५ मंसिरमा राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत याङ् होउलानले नेपालको पछिल्लो राजनीतिक अवस्थामा आफ्नो देशको धारणा अर्को...

रंगमञ्च

शैली मात्र फरक

- नारायण अमृत
काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आरोहण गुरुकुलद्वारा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवले नेपाली रंगमञ्चको तुलनात्मक अध्ययनको अवसर जुराइदिएको...

अर्थ-कूटनीति

सान र मानका लागि

- सुरेशराज न्यौपाने
विश्वकै सबैभन्दा गरबि क्षेत्रको रूपमा चिनिएको पूर्वीअपि|mकी मुलुकले परराष्ट्र मन्त्रालयलाई अवैतनिक वाणिज्य दूतावास खोल्नका लागि पत्राचार गर्‍यो।...

आँखीझ्याल

सुर-बेसुर

"धितो जमानी नभएको कागज चल्दैन...

तस्बिर कथा

ज्यालाको जिन्दगी

- मनीष पौडेल
हरेक बिहान वीरगन्ज, माइस्थानमा कामको खोजीमा मजदुरको भीड लाग्छ। स्थानीयले यसैलाई 'लेबर मार्केट' अर्थात् श्रम बजारका रूपमा बुभmने गरेका छन्।...

बायाँ फन्को

डोरी आफैँले किन्न नपरेसम्म

- ब्रजेश
कुनै बेला एउटा राज्यमा ठूलो तानाशाहले शासन गथ्र्यो। आफ् नो राज्यमा सबै मान्छे खुसी छन् भन्ने उसलाई लाग्थ्यो।...

झल्याकझुलुक

युरो बटुल्दै

आफैँले आफैँलाई 'नेपाली माइकल ज्याक्सन' भनेर चिनाइरहेका पप गायक धीरज राई महिनौँसम्म युरोप बरालिएपछि हालै स्वदेश...

सारांश

सुत्दा नेपाल, उठ्दा भारत !

- पर्वत पोर्तेल
उनीहरू नेपाली नागरिक नै हुन्। तर, बसोवास भारततिर छ। विगतमा नेपाली भूभाग रहेको झापाको मेचीनगर-११ भान्सा खोला क्षेत्रलाई भारतीय पक्षले आफ्नो भूमि दाबी गरेपछि उनीहरूको आफ्नो पहिचान नै संकटमा परेको छ।...

प्रविधि : ब्राभो जी ९५

स्मार्टफोनको भीडमा जी-फाइभ ब्रान्डको सुविधासम्पन्न 'ब्राभो जी ९५' सस्तो मूल्यमा उपलब्ध छ।...

सरोकार

विदेशमा बिजोग

- यादव भट्टराई
प्रविन क्षेत्रीले यूकेको भिसा हात पार्दा कन्सल्टेन्सीलाई लाखौँ रकम बुझाएको कुरासमेत बिर्सेका थिए।...

अर्थ/अनर्थ

माफी पाउने 'अभागी’

पदम कुँवरसँग मेरो कुनै साइनो पर्दैन। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई झापड नहानेसम्म नाम सुनेको पनि थिइनँ।...

स्वास्थ्य

मानसिक रोगका अनेक रंग

- डा ओम बानियाँ
बास्ना (नाम परविर्तन) २१ वषर्ीया अविवाहित युवती हुन्। पाँच वर्षयता पेट दुखाइ, मुखमा अमिलो पानी आउने, काँध र शरीरका विभिन्न अंग दुख्ने रोगबाट पीडित...

प्रचण्ड-वार्ता

- लक्ष्मण गाम्नागे
भूमिमुनिका १२ वर्ष र भूमिमाथिका आठ वर्ष गरेर २० वर्षदेखि कमरेड प्रचण्ड यो मुलुकलाई अग्रगमनतिर घचेट्न असिनपसिन गरेर लागेका...

खेलकुद

समाप्तितिर 'सचिन युग’

- हिमेशरत्न बज्राचार्य
भारतलाई के डर छ भने कुनै दिन त्यस्तो पनि आउने छ, जतिबेला क्रिकेटमा सचिन तेन्दुलकर हुने छैनन्।...

प्रधानमन्त्री को ?

- सन्तोष आचार्य
८ मंसिरदेखि राजधानीमा एकातिर एक्कासि चिसो बढ्यो भने अर्कातिर राजनीतिक तापमान ह्वात्तै...

आवरण/संवाद

'प्रधानमन्त्री हुन्छु भनेर कहिल्यै भनेको छैन’

एकीकृत नेकपा माओवादीले विपक्षीहरूसँग प्रधानमन्त्रीको नाम मागिरहेको छ। तर, तपाईंहरू किन नाम दिन सकिरहनुभएको छैन ?...

नोटबुक

कठैबरी मिथिला नगरी !

- दीपेन्द्र कर्ण
मिथिला नगरी जनकपुर पुग्ने वर्ष दिनदेखिको रहर थियो। साइत जुराइदियो, मंसिर पहिलो साता छठ...

पुस्तक

विश्वलालका नजरमा शोभराज

वकालत र अध्यात्मलाई सँगसँगै बडो समन्वयका साथ अँगालेर सन्तुष्ट जीवन बिताइरहेका भूतपूर्व प्रहरी निरीक्षक विश्वलाल श्रेष्ठलाई सम्भवतः...

शिक्षा

साँझ परेपछि...

- जनकराज सापकोटा
रेखा महर्जन, ३०, साँझपख घरधन्दा सकेपछि काखे छोरीलाई घरमै छाडेर झोला च्यापेर...

संगत गरेका चार राजा

- विश्वबन्धु थापा
राजा त्रिभुवन राणाहरूबाट पिल्सिएका र थिचोमिचो सहेका व्यक्ति हुन्। त्यसैले उनमा प्रजातन्त्रमा राजालाई ठाउँ हुन्छ भन्ने चेतना जागेको हुन...

दृष्टिकोण

चाभेजको मोडल र एकीकृत माओवादी

- दीपक सापकोटा
यसै वर्षको साउनमा विस्तारति बैठकबाट एकीकृत नेकपा माओवादीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नका लागि नयाँ प्रकारको रणनीतिको विकास गर्ने प्रस्ताव पारति गर्‍यो।...

मत सर्वेक्षण

चिकित्सकहरूको अनैतिक अभ्यास (अनइथिकल प्राक्टिस) बढ्नुमा सबैभन्दा बढी दोषी को हो ?









अघिलो मत सर्वेक्षणको नतिजा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिलाई के भन्नुहुन्छ ?

प्रतिगमनकै हिस्सा 21%
गलत निर्णय 41%
योग्य व्यक्ति, योग्य स्थान 18%
बाह्य हस्तक्षेप 19%

ग्यालरी
प्रकाशित अंकहरू
E-paper
विज्ञापन
Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
विदेशमा बिजोग

६ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 SUCH A INFORMATIVE...

संगत गरेका चार राजा

५ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

very good idea in my...

कठैबरी मिथिला नगरी !

४ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 deependra dai ko shaili ekdam ramro...

तपाईँसँग नेपालको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्

पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]
Our Publication