- उज्ज्वल आचार्य
पहिलोपटक नेपालले विश्वकप खेल्ने सपना विसं २०५५ मा देखाइयो । नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी १९९८ को समाचार संकलन गर्ने क्रममा नेपाल क्रिकेट...
- बेचु गौड
उजाड बन्दै गएको चुरे पहाडको फेद। चरनले सकिन लागेको वन। पुरँिदै गएको खोलाखोल्सी। कुनै बेला हराभरा वन र वन्यजन्तुले पानी खाने ठाउँ थियो, बाउन्न घोल...
झट्ट हेर्दा गाउँ बदलिएजस्तो लाग्छ तर त्यसभित्र दुःखद पाटो पनि छ । गाउँमा सुविधा बढेका छन् । जीवनशैली परिवर्तन भएको छ ।...
- प्रदीप नेपाल
बेस्सरी झस्किएका थियाँै, त्यस बिहान। दिन थियो, १२ असोज २०६९। एकाबिहानै लुक्ला जान भनेर उडेको सीता एयरको जहाज विमानस्थलको भुइँ छोड्दा नछोड्दै दुर्घटनाको सिकार भयो।...
- भरत दाहाल
बहादुर शाहको अवसानपछि नेपालको आन्तरकि राजनीतिमा साम्राज्यवादी, विस्तारवादी शक्तिहरूको चलखेलको मुख्य आधार रहेको...
भिसा गर्ल ऋचा शर्मा छापामार लडाकू भइन्। माओवादी जनयुद्ध विषयमा सौगात मल्ल, दयाहाङ राईलगायत कलाकारलाई लिएर छिरिङ रितार शेर्पाले निर्माण एवं निर्देशन गररिहेको फिल्म उमामा ऋचा छापामार कमान्डरको भूमिकामा छिन्।...
एउटै सरकारी स्कुल पढेका पूर्वविद्यार्थीमध्ये नौ जना नेपाल सरकारका बहालवाला सहसचिव छन् भने ३० जना उपसचिव र ४० जना शाखा अधिकृत...
'लुम्बिनी बुद्ध गार्डेन रिसोर्ट' सानो निजी जंगलको बीचमा बनाइएको रिसोर्ट हो।...
दसैँअघि शीतल निवास र बालुवाटारबीचको जुहारी आउनै लागेको तिहारमा खेलिने जुवाजस्तै थियो, हानथाप र चर्काचर्कीपूर्ण।...
- जे पाण्डे,राजेन्द्र नाथ
२३ वैशाखमा कोहलपुर मेडिकल कलेजले भारतको लखनउ लैजान सिफारसि गरेका बिरामी भर विकलाई लिएर सीमा पार गर्दानगर्दै एम्बुलेन्स चालक दोर्ण विकको मोबाइल फोनमा ज्यान मार्ने धम्की आयो।...
- अजय दीक्षित
'स्यान्डी' नामक आँधीबेहरीले गत साता ल्याएको बाढीबाट संयुक्त राज्य अमेरिकाको पूर्वी तटीय क्षेत्र व्यापक रूपले प्रभावित...
- चित्र पौडेल
त्यति बेला म झापाको बिर्तामोडमा नौ कक्षामा पढ्थेँ। काठमाडौँ जाने मौका मिल्यो। लम्कीका यामलाल रसाइलीसँग भेट...
- शोभाकर पराजुली
नेपाली राजनीतिमा एकअर्कालाई हिलो छ्याप्ने प्रवृत्ति उत्कर्षमा पुगेको छ। एउटा नेताले अर्को पार्टीका वा आफ्नै पार्टीका नेतालाई समेत विभिन्न प्रकारका लाञ्छना लगाउने क्रम बढेर गएको छ।...
- हिमेशरत्न बज्राचार्य,शरदप्रकाश धिताल
१८ देखि २५ भदौसम्म मलेसियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ उपाधि जितेपछि नेपाली क्रिकेट टिमले सन् २०१५ को विश्वकप खेल्ने आशा जगाएको छ।...
- लक्ष्मण गाम्नागे
प्रवासी नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएन)ले लामै समयदेखि हामी घरआवासीय नेपालीको सेवामा रकम लगानी गर्ने आशा देखाउँदै आएको...
- रमण घिमिरे
पूर्व जाने बस या पूर्वबाट आउने बस सप्तरीको बरमझियामा जब रोकिन्छ, पहिलोपल्ट यात्रा गर्नेलाई अचम्म लाग्न...
- विश्वबन्धु थापा
२००७ सालको क्रान्तिपछि राणा-कांग्रेस सरकारका लागि दिल्ली सम्झौता भयो। नेपाली कांग्रेसले प्रधानमन्त्री बन्ने हतारो गर्यो।...
- माधव बस्नेत
मुलुकभरका कारागारहरूको अवस्था चित्रण गर्न माथिका दृष्टान्त पर्याप्त छन्। पछिल्ला दिनमा कारागारका कमजोर भौतिक पूर्वाधार र अस्तव्यस्तताबारे बग्रेल्ती समाचार सुनिन थालेका छन्।...
- प्रदीप बस्याल
कतिपय दर्शक विज्ञापन देख्नेबित्तिकै हेररिहेको टेलिभिजन च्यानल परविर्तन गर्छन्। तर, टेलिभिजन कमर्सियल (टीभीसी)मा नै टेलिभिजन उद्योग टिकेको...