0
सबैभन्दा ठूलो विवाह भोज

साप्ताहिक संवाददाता मंसिर ५, २०७४ १३:००

सन् १९९५ सेप्टेम्बर ७ तारिखमा मद्रासमा दिइएको उक्त भोजमा १ लाख ५० हजार पाहुना उपस्थित थिए । एक अनुमानअनुसार उक्त विवाह भोजमा २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ खर्च भएको थियो । पूरा पढ्नुहोस् »

सम्बन्धित
सर्वाधिक अग्लो स्थानमा विवाह

साप्ताहिक संवाददाता मंसिर ४, २०७४ १८:००

नेपाली पर्वतारोही पेम दोर्जे शेर्पा तथा मोनी मुलेपातीले सर्वोच्च शिखर सगरमाथामा विवाह सम्पन्न गरे । सन् २००५ मे ३० तारिखमा सगरमाथाको सफल आरोहण गर्ने क्रममै उनीहरूले चुचुरोमा बिहान १० बजेर ४० मिनेट जाँदा विवाह सम्पन्न गरेका थिए । पूरा पढ्नुहोस् »

सम्बन्धित
काखीको नयाँ रूप

एजेन्सी कार्तिक ३०, २०७४ १४:००

काखिमा केही टाँसिने पदार्थ राखेर सिताराहरू छर्दा रौं छोपिनुका साथै नयाँ किसिमले आकर्षक देखिने कुरा प्रस्तुत गरेको फोटो इन्स्टाग्राममा अपलोड भएको केही समयमै भाइरल भयो । तस्बिर भाइरल मात्र नभएर उनका फलोअरहरूले पनि त्यस्तै किसिमले काखीको मेकअप गरेर फोटो अपलोड गरे । पूरा पढ्नुहोस् »

सम्बन्धित
मियाँ खलिफाको भर्जिन रूप

एजेन्सी कार्तिक १४, २०७४ १२:००

लेबनानी मूलकी अमेरिकी खलिफा पश्चिमी मुलुकको धार्मिक आस्थाकी देवी भर्जिन मेरीका रूपमा प्रस्तुत भएपछि कसैले खेद व्यक्त गरेका छन् भने कसैले राम्रो काम गरेको भनेर प्रशंसा गरेका छन् । इस्लाम युवती भएर पनि वयस्क चलचित्रमा अभिनय गरेका कारण इस्लामिक राष्ट्रहरूमा उनको चर्को विरोध हुँदै आएको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
हलोविनको रौनक

एजेन्सी कार्तिक ११, २०७४ १८:००

क्रिस्टियनहरूले मृत आत्माको सम्झनामा मनाउने हलोविन पर्व आगामी कात्तिक १४ गते मनाइँदैछ । यो पर्वमा मृत आत्माको सरल बहिर्गमन होस् भन्ने कामना गरिन्छ । हलोविनमा मुख्यतया पाकेको फर्सीलाई कुँदेर मानिसको मुहारको आकृति दिइन्छ र त्यसभित्र बत्ती बालिन्छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
बुर्का प्रतिबन्धमा मस्कट

एजेन्सी कार्तिक ९, २०७४ १४:००

मुहार ढाकेर सार्वजनिक स्थलमा हिँड्डुल गर्न नपाउने यो नियमले इस्लाम धर्मावलम्बीलाई सबैभन्दा बढी अप्ठ्यारो भए पनि अहिले आएर व्यवसायीहरूलाई समेत समस्या पर्न थालेको छ । भियनामा खुलेको एप्पल कम्पनीको रिसेलर म्याकसर्क पसलको उद्घाटन एवं प्रचार–प्रसारमा प्रयोग गरिएको मष्टकलाई प्रहरीले पक्राउ गरेको छ । पूरा पढ्नुहोस् »

सम्बन्धित
मिस बमबमलाई मांसाहार

एजेन्सी आश्विन २५, २०७४ १६:००

ब्राजिलमा सञ्चालन हुने मिस बमबम प्रतियोगिताको ग्ल्यामर विश्वभर छ । ब्राजिलले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रतियोगिता गत वर्ष सहभागी सुन्दरीहरूले पुठ्ठालाई आकर्षक बनाउन प्लास्टिक सर्जरी गरे भन्ने समाचार सार्वजनिक भएपछि स्थगित भएको थियो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
सबैभन्दा टाढासम्म उडेको चंगा

एजेन्सी आश्विन २४, २०७४ १८:००

अस्ट्रेलियाका रबर्ट मुरले २३ सेप्टेम्बर २०१४ मा ४ हजार ८ सय ७९ दशमलव ५४ मिटर टाढासम्म चंगा उडाएर सबैलाई अचम्मित तुल्याएका थिए । न्यू साउथ वेल्सको कोबार भन्ने ठाउँमा बस्ने मुर खासमा भेडा गोठाला हुन् । आफ्नो भेडा फार्मबाट चंगा उडाएर उनले उक्त कीर्तिमान कायम गरेका थिए । पूरा पढ्नुहोस् »

सम्बन्धित
इन्स्टाग्राममार्फत घुमफिर

एजेन्सी आश्विन २३, २०७४ १८:००

सामाजिक सञ्जाल धेरैका लागि मनोरञ्जनको साधन रहँदै आएको छ । यही मनोरञ्जनभित्र पनि यसलाई प्रयोग गर्ने तरिका फरक गर्दा कस्तो हुन्छ भन्ने कुरा ट्राभल फोटोग्राफर निकोला इष्टरवेले देखाएकी छिन् । इन्स्टाग्राममा २ लाख ५० हजार मात्र फलोअर रहेकी निकोला आफ्नो यात्राका तस्बिरलाई स्पष्ट रूपमा प्रस्तुत गर्दै तीन वर्षमा पाँच महादेशका ४६ राष्ट्रको भ्रमण गर्न सफल भइन् । पूरा पढ्नुहोस् »

सम्बन्धित
यौन झाँक्रीको व्यापार विस्तार

एजेन्सी भाद्र २४, २०७४ १८:००

भूत प्रेत धपाउने झाँक्रीका बारेमा धेरैलाई जानकारी हुन सक्छ, तर यौन झाँक्री पनि हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ । न्युजिल्यान्डकी ३१ वर्षीया साने मारीको नाम यौन झाँक्रीका रूपमा देश–विदेशमा प्रसिद्ध छ । पहिले पब, रेस्टुराँ तथा डान्स बारमा कामोत्तेजक नृत्य गर्ने साने अहिले अस्ट्रेलियामा यौन झाँक्रीका रूपमा लोकप्रिय छिन् । पूरा पढ्नुहोस् »

सम्बन्धित
लास सजाउने प्रतियोगिता

एजेन्सी भाद्र २२, २०७४ १५:००

बढ्दो आर्थिक समृद्धिका कारण परिवारका कुनै सदस्यको मृत्यु भए उसलाई महँगा पोसाक लगाइदिएर बिदाइ गर्ने यो चलन बढ्दै गएपछि विभिन्न कम्पनीले लास सजाउने कार्यलाई आफ्नो मुख्य पेसा बनाउँदै लगेका छन् । यही क्रममा हालै जापानको राजधानी टोकियोमा मृत्युपछिको संस्कारसम्बन्धी मेला नै सञ्चालन भएको थियो । पूरा पढ्नुहोस् »

सम्बन्धित
सधैं चर्चामा गो टपलेस डे

एजेन्सी भाद्र २१, २०७४ १२:००

प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेले गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा आफ्नो पुरानै मागलाई पुन: दोहोर्‍याएको छ । पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले यो वर्ष पनि दोहोर्‍याए । पूरा पढ्नुहोस् »

सम्बन्धित
डिम्ब सुरक्षित गर्दै चिनियाँ युवती

एजेन्सी भाद्र ११, २०७४ १६:००

​आफ्नो करिअरमा ध्यान दिनुपर्ने हुनाले उनीहरू विवाह गर्ने उमेरमा पनि काम गरिरहेका छन्, जसका कारण ढल्कँदो उमेरमा आमा बन्न नसक्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरूले युवा अवस्थामा निस्किएको डिम्बलाई विदेशमा सुरक्षित राख्न थालेका हुन् ।पूरा पढ्नुहोस् »

सम्बन्धित
 शारीरिक सम्बन्धको मापन

एजेन्सी भाद्र ९, २०७४ १५:००

कति पटक हुने शारीरिक सम्बन्धलाई धेरै वा थोरै मान्ने भन्ने विषयमा दुविधा भएको पनि धेरै भैसकेको छ । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् । पूरा पढ्नुहोस् »

सम्बन्धित
7