लेस्टरले अझै कुर्नुपर्ने

एएफपी वैशाख १९, २०७३ २१:४८

म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएपछि लेस्टर सिटीले इङलस प्रिमियर लिगको उपाधि जित्न थप समय कुर्नुपर्ने भएको छ । ओल्ड ट्राफोर्डमा आइतबार विजय हात पारेको भए लेस्टरले २ खेल खेल्नु अगाडी नै उपाधि जित्ने थियो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
एपीएफ क्लब नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा

जनक नेपाल वैशाख १९, २०७३ २०:४५

सहारा क्लब लखनउलाई २–१ ले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब नेपालगन्ज गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
गौरिकाको ३० औं कीर्तिमान

कान्तिपुर संवाददाता वैशाख १९, २०७३ ११:०१

१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतसहित चार पदक जितेकी गौरिका सिंहले सनसनीपूर्ण प्रदर्शन कायमै राख्दै आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ सय मिटर ब्याकस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।पूरा पढ्नुहोस् »

सम्बन्धित
संरक्षक र मायांका च्याम्पियन

कान्तिपुर संवाददाता वैशाख १९, २०७३ ०९:०४

संरक्षकभूषण वज्राचार्य र मायांका राणा चौथो सिटिजन्स बैंक खुला टेनिसमा शनिबार च्याम्पियन बनेका छन् । पूरा पढ्नुहोस् »

सम्बन्धित

कान्तिपुर संवाददाता वैशाख १९, २०७३ ०९:०१

काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नेपाल कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ । उसले शनिबार उद्घाटन खेलमा दार्जिलिङलाई ३–० ले पराजित गर्‍यो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप सुरु

रमेशचन्द्र अधिकारी वैशाख १८, २०७३ २०:१४

सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फूटबल प्रतियोगिताको १२ औं संस्करण शनिबारदेखि सुरु भएको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
लेस्टर अविश्वसनीय सफलतातर्फ

एएफपी वैशाख १८, २०७३ १०:१९

लेस्टर सिटीका डिफेन्डर ड्यानी सिमसन मान्छन्, स्टार स्ट्राइकर जेमी भार्डीको लामो समयको अनुपस्थितिले टिमको इङलिस प्रिमियर लिग उपाधि जित्ने अभियानमा कुनै फरक पर्ने छैन ।पूरा पढ्नुहोस् »

सम्बन्धित
‘निकासका लागि छलफल गर्न तयार’

कान्तिपुर संवाददाता वैशाख १८, २०७३ १०:०९

अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित भएको अवस्थामा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) ले आफूहरू यस विषयमा छलफल र संवाद गर्न तयार रहेको जनाएको छ । पूरा पढ्नुहोस् »

सम्बन्धित
सेभिया अर्को फाइनल नजिक

एएफपी वैशाख १८, २०७३ १०:०८

डिफेन्डिङ च्याम्पियन सेभिया अर्को युरोपा लिग फाइनल नजिक पुगेको छ । बिहीबार रातिको सेमिफाइनल पहिलो लेगमा उसले युक्रेनी भूमिमा साख्तर डोनेस्कलाई २–२ को बराबरीमा रोक्यो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
भिल्लारियलले लिभरपुललाई १-० गोल अन्तरले हरायो

एजेन्सी वैशाख १७, २०७३ ०९:२१

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा भिल्लारियलले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफमा थपिएको समयमा भिल्लारियलका लोपेज एड्रियनले गोल गरेपछि लिगको फाइनलमा पुग्ने लिभरपुलको सपनामा धक्का पुगेको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
सन्दीप हङकङमा खेल्ने

विनोद पाण्डे वैशाख १७, २०७३ ०८:५७

नेपालका सनसनी युवा लेग स्पिनर सन्दीप लामिछानेले हङकङमा क्रिकेट खेल्ने भएका छन् । हङकङमा पहिलोपटक आयोजना हुन लागेको हङकङ ब्लिज प्रतियोगितामा १६ वर्षे सन्दीपले खेल्न लागेका हुन् ।पूरा पढ्नुहोस् »

सम्बन्धित
नेपालगन्ज–११ बाहिरियो

जनक नेपाल वैशाख १७, २०७३ ०८:५६

मध्य र सुदूरपश्चिम क्षेत्रकै सबैभन्दा ठूलो फुटबल स्पर्धाका रूपमा बिहीबारदेखि नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
रियल र सिटी बराबर

एएफपी वैशाख १६, २०७३ ०८:५३

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डोका लागि दर्शक भएर खेल हेर्नुबाहेक अर्को विकल्प थिएन ।पूरा पढ्नुहोस् »

सम्बन्धित
 नेपालको ठूलो हार

कान्तिपुर संवाददाता वैशाख १६, २०७३ ०८:५०

नेपाली टिमले एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको पहिलो खेलमा बुधबार भारतसँग ९–० को हार बेहोरेको छ।पूरा पढ्नुहोस् »

सम्बन्धित

कान्तिपुर संवाददाता वैशाख १६, २०७३ ०८:४८

दोर्जेगियर प्रालि काठमाडौं दोस्रो लालीगुराँस गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। उसले बुधबार सिंहदेवी युवा क्लब सिन्धुवा धनकुटालाई २–१ ले पराजित गर्‍यो। पूरा पढ्नुहोस् »

सम्बन्धित

कान्तिपुर संवाददाता वैशाख १६, २०७३ ०८:४७

सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १२ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। पूरा पढ्नुहोस् »

सम्बन्धित
एपीएफको १५ गोल

कान्तिपुर संवाददाता वैशाख १५, २०७३ ०८:१४

पूरा पढ्नुहोस् »

सम्बन्धित
नेपालगन्जमा ३५ वर्षपछि ठूलो प्रतियोगिता

जनक नेपाल वैशाख १५, २०७३ ०८:१२

पैंतीस वर्षअघि नेपालगन्ज ११ ले भेरी च्यालेन्ज सिल्ड जित्दा प्रदेशसिंह राठौर भर्खर २३ वर्षका थिए। विजेता टिमका मेन डिफेन्डर उनका लागि आफ्नै मैदानमा भएको त्यो अन्तिम ठूलो खेल थियो। पूरा पढ्नुहोस् »

सम्बन्धित
बार्‍हौं खेलाडी दर्शक

साप्ताहिक संवाददाता वैशाख १४, २०७३ १३:४४

दर्शकहरूले ‘वि निड विकेट (विकेट चाहियो), पारस खड्का, छक्का पड्का’ भन्दै नेपाली खेलाडीहरूलाई उत्साहित गरिरहेका थिए । नेपाली दर्शकको भीड देखेर नामिबियाका कप्तान स्टेफन बार्ड त आश्चर्यमै परे । ‘यति दर्शकबीच खेल्ने विश्वास नै लागेको थिएन,’ उनले भने,पूरा पढ्नुहोस् »

सम्बन्धित
लेस्टर अब उपाधीबाट एक जित टाढा

एएफपी वैशाख १४, २०७३ ११:२०

लेस्टर सिटीले आइतबार ओल्ड ट्रायफोर्डमा म्यानचेस्टर युनाइटेडलाई हराउने हो भने उसले इङलिस प्रिमियर लिग जित्ने छ । पूरा पढ्नुहोस् »

सम्बन्धित
आईसीसीले किन निलम्बित गर्‍यो क्यानलाई ?

विनोद पाण्डे वैशाख १४, २०७३ ०७:३३

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित भएको छ । विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले सोमबार राति मुख्यालय यूएईको दुबईबाट सरकारी हस्तक्षेप र नेपाली क्रिकेट नेतृत्वविहीन रहेका कारण क्यानको सदस्यता निलम्बन गरेको जनाएको हो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

विनोद पाण्डे वैशाख १३, २०७३ २१:०५

विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यान निलम्बन गर्ने निर्णय गरेको हो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
रातो कार्पेटमा भलिबल सुन्दरीहरू

जनक नेपाल वैशाख १३, २०७३ १०:००

नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा नेपालगन्ज रंगशालाको कभर्डहल दुलहीझैं सिंगारियो । रंगीचंगी झन्डाहरू फर्फराइए । मूलद्वारदेखि कभर्ड हल प्रवेशसम्म रातो कार्पेट बिछ्याइयो । इन्डोर भलिबल खेलाउन मिल्नेपूरा पढ्नुहोस् »

सम्बन्धित
थापाको अपिल अस्वीकार

कान्तिपुर संवाददाता वैशाख ११, २०७३ २०:४९

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लागेको १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांकको कारबाहीविरुद्ध गरेको अपिल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार अस्वीकार गरिदिएको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
‪क्रिकेटमा फर्किएको खुसी

साप्ताहिक संवाददाता वैशाख ११, २०७३ १६:०२

फेरि एकपल्ट नेपाली क्रिकेट सकारात्मक कारणले चर्चामा आएको छ । गत साता नेपाल पूर्णत: क्रिकेटमय रह्यो ।पूरा पढ्नुहोस् »

सम्बन्धित
दाबेदार मनाङ

शिव शर्मा वैशाख ११, २०७३ ०९:२०

चिरपरिचित प्रतिस्पर्धी मनाङ–मस्र्याङ्दी क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लब यो सिजनमा चौथोपटक आमनेसामने हुँदैछन् । यसले नै शनिबार मनकामना केबुलकार पोखरा कपको उपाधिको टुंगो लगाउनेछ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
डिपोर्टिभो ला कोरुना विरुद्ध बार्सिलोनाको ८ गोल

एजेन्सी वैशाख ९, २०७३ १०:५१

बार्सिलोनाले डिपोर्टिभो ला कोरुनामाथि सानदार जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभोमाथि ८-० फराकिलो गोल अन्तरले हराएको छ ।पूरा पढ्नुहोस् »

सम्बन्धित
पिलीमा राष्ट्रपति रनिङ सिल्ड

तुलाराम पाण्डे वैशाख ८, २०७३ ०८:४३

पिलीस्थित कालिका उच्च माविमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र जिल्ला शिक्षा कार्यालयको समन्वयमा युद्ध पर्यटकीय गाउँ पिलीमा पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड सुरु भएको हो ।पूरा पढ्नुहोस् »

सम्बन्धित