ekantipur logo
0
नेपाली सिनेमा भनेपछि  किन मुख खुम्च्याइन्छ ?

साप्ताहिक संवाददाता जेष्ठ ३२, २०७६ १५:००

प्रायः कथा कुनै न कुनै विदेशी फिल्मबाट चोरिएको हुन्छ अनि त्यो नक्कल पनि निकै कमजोर र भद्दा हुन्छ । निर्देशन अझ झुर हुन्छ । कथाअनुसार अभिनय हुँदैन । प्रस्तुति सबैभन्दा फितलो हुन्छ । त्यसकारण नेपाली फिल्म हेर्न मन लाग्दैन । पूरा पढ्नुहोस् »

चर्को गर्मी छल्ने उपाय के होला ? 

साप्ताहिक संवाददाता जेष्ठ २९, २०७६ १४:००

काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा ।  पूरा पढ्नुहोस् »

नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा के भन्नुहुन्छ ? 

साप्ताहिक संवाददाता जेष्ठ १९, २०७६ ११:००

सम्पूर्ण राजपरिवारको हत्या गरी ज्ञानेन्द्रको परिवार र राजपरिवारका बाँकी सदस्यलाई केही नगर्नु भनेको यो सम्पूर्ण षड्यन्त्र ज्ञानेन्द्रको हो भनी देखाउन राष्ट्रघाती तत्वलाई हातमा लिएर गरिएको विदेशी षड्यन्त्र हो । यदि ज्ञानेन्द्र दोषी छन् भने राजदरबार हत्याकाण्डको पुनः छानबिन गरियोस् ।  पूरा पढ्नुहोस् »

नेपालमा प्रेस स्वतन्त्रताको  उपभोग कस्तो छ ?

साप्ताहिक संवाददाता वैशाख २०, २०७६ १३:००

प्रेस स्वतन्त्रताको उपभोग त बबालै भा’छ । त्यो देखेर मलाई पनि पत्रकार बन्न मन लागेर आउँछ । पुलिसले नगरेको काम र न्यायालयले फैसला नगरेको कुरामा निर्णय लेख्ने हिक्मत राख्छ हाम्रो पत्रकारिताले । खोज पत्रकारिताको त हिसाब नै बेग्लै । पूरा पढ्नुहोस् »

शेरबहादुर देउवाले भनेजस्तै ओली सरकारलाई जनताले मन पराउन  छाडेकै हुन् त ?

साप्ताहिक संवाददाता वैशाख १६, २०७६ १६:००

आजसम्म जुन जोगी आए पनि कानै चिरेको भएको छ । विकास–निर्माणको क्षेत्रमा केही आशा देखिए पनि भ्रष्टचारको क्षेत्रमा पूरै निराशा छ । पावरफुलहरूले जे गरे पनि कारबाही गर्न नसक्नु शेरबहादुरले भनेजस्तै छ, तर उनको जस्तो न बोल्ने ढङ्ग न काम गर्ने ढङ्ग भन्दाचाहिँ उत्तम छ । पूरा पढ्नुहोस् »

भू–माफियाले प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा हडप्नुलाई के भन्नुहुन्छ ?

साप्ताहिक संवाददाता वैशाख ८, २०७६ १७:००

कर्णाली बिक्री भयो, सप्तकोसी बिक्री भयो, देशका सिमानाका किल्ला बिक्री भए र देशका ठूलाबडा भन्ने बिक्री भैरहेका छन् । यो कुन् नौलो कुरा हो र ? पूरा पढ्नुहोस् »

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गर्न गरेको निर्णय कस्तो लाग्यो ?

साप्ताहिक संवाददाता चैत्र १०, २०७५ १६:३०

कसैमाथि प्रतिबन्ध लगाउनु समस्याको समाधान होइन । बरु दुवै पक्ष अलिकति लचिलो भएर वार्तामार्फत समस्या सुल्झाउँदा ठीक होला । सिके राउतजस्ता विखण्डनकारीसँग वार्ता गर्न सक्ने सरकारले विप्लवसँग किन नसक्ने ..? पूरा पढ्नुहोस् »

epaper logo
scan code
7