0

Post Report जेष्ठ १४, २०७५ ११:१३

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पुर्व अर्थ सचिव रामेश्वर खनालसंग सरकारको वार्षिक नीति तथा कार्यक्रम तथा पछिल्लो समय विवादित बनेको निर्वाचन छेत्र विकासका कार्यक्रमबारे केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। पूरा पढ्नुहोस् »

सास गन्हाउने समस्या

नारी संवाददाता जेष्ठ १४, २०७५ ११:०९

दुईवटा दाँतको बीचमा ग्याप भए इन्टर डेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । यसका साथै जिब्रो पनि क्लिनरले सफा गर्नुपर्छ । गिजाबाट रगत आएर पनि सास गन्हाउने समस्या सिर्जना हुन्छ । त्यसैले प्रत्येक ६–६ महिनामा डेन्टिसकहाँ गएर दाँत सफा गराउनुपर्छ । पूरा पढ्नुहोस् »

दाङमा थपिदै झाडापखाला बिरामी

दुर्गालाल केसी जेष्ठ १४, २०७५ १०:०८

दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार विहानदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाका बिरामी आजपनि अस्पताल आउन थालेको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताउनुभयो । पूरा पढ्नुहोस् »

आयोजनाका नाममा ढुंगागिट्टीको अवैध व्यापार

अमृता अनमोल जेष्ठ १४, २०७५ १०:०६

रुपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका नाममा ठेकेदारले क्रसर उद्योग खोल्ने क्रम बढेको छ । अस्थायी भन्दै दर्ता बिनै चल्न पाउने र अनुगमनको अभावमा क्रसर उद्योगले आयोजनाबाहिर पनि ढुंगा, गिट्टी बिक्री गर्दै आएका छन् । यसका कारण लाखौं राजस्व गुमेको छ । पूरा पढ्नुहोस् »

सत्ताको खेलले टुट्दै फोरम–राजपा गठबन्धन

अनिल परियार, प्रकाश पाठक जेष्ठ १४, २०७५ ०९:५७

पछिल्लो राजनीतिक घटनाक्रम बारे समीक्षा गर्दै नयाँ रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको वैठक वस्दैछ । केन्द्रमा सुरु सत्ता समीकरणको छलफलका कारण प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन संकटमा परेपछि राजपा आन्तरिक छलफलमा जुटेको हो । पूरा पढ्नुहोस् »

आईपीएलमा चेन्नईलाई कीर्तिमानी उपाधि

जेष्ठ १४, २०७५ १०:२४

ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउदै चेन्नईले तेस्रो पटक आईपिएलको उपाधि हात पारेको हो । पूरा पढ्नुहोस् »

ट्रम्प र किमबीचको वार्ता स्थल तय

जेष्ठ १४, २०७५ १०:१६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ताका लागि दुवै देशका अधिकारीहरुले तयारी तीव्र पारेका छन् । आगामी जुन १२ मा हुने भेटवार्ताका लागि उत्तर र दक्षिण कोरियावीचको गैरसैनिक क्षेत्र पानमुनजोमलाई चुनिएको बीबीसीले जनाएको छ । पूरा पढ्नुहोस् »

मानसिक रोगी युवकलाई झुक्याएर मिर्गौला निकालियो

लीला श्रेष्ठ जेष्ठ १३, २०७५ २१:१४

बनेपा नगरपालिका–२ गिरीगाउँका मानसिक रूपमा अस्वस्थ्य २९ वर्षीय कुमार गिरीलाई झुक्याई मिर्गौला निकालिएको पाइएको छ । विराटनगर उपमहानगरपालिका–१ मोरङ घरभई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई प्रलोभनमा पारेर मानसिक रूपमा अस्वस्थ व्यक्तिको मिर्गौला निकालेर प्रत्यारोपण गरेको पीडितका ठूलोबुबा गणेश गिरीले बताए । पूरा पढ्नुहोस् »

छतबाट खसेर बालिकाको मृत्यु

कान्तिपुर संवाददाता जेष्ठ १३, २०७५ २१:०७

भक्तपुर नगरपालिका–१० कमलविनायक स्थित प्रेमप्रसाद सुवालको तीन तले घरको छतबार खसेर बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही घरमा डेरा गरी बस्ने काभ्रे काशीपारीका विकास लामाकी छोरी ६ वर्षीय लमी लामाको मृत्यु भएको हो । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता जेष्ठ १३, २०७५ २०:५०

About Today's Episode :In today's episode of Call Kantipur presenter Suzita and Shrijal are talking about secrets behind the photos. पूरा पढ्नुहोस् »

लेक लागेर डोल्पामा ३ जनाको मृत्यु, १ को उद्वार

विष्णुलाल बुढा जेष्ठ १३, २०७५ १९:४९

यार्सागुम्बा टिप्न डोल्पाको पाटन पुगेका ३ जनाको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी परेका १ जनाको उद्वार गरिएको छ । यार्सागुम्बा टिप्न ठूलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालबारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३२ वर्षीय नारायणप्रसाद पाहाडीको लेक लागेर बिरामी भएपछि सदरमुकाम दुनै ल्याउने क्रममा बाटो मै मृत्यु भएको लिकुका निराजन खत्रीले बताए । पूरा पढ्नुहोस् »

प्रदेश ७ र एपीएफको विजयी शुरुवात

जेष्ठ १३, २०७५ १९:४५

प्रदेश ७ र एपीएफले प्रधानमन्त्री कप वन डे क्रिकेटको दोस्रो संस्करणमा विजयी शुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज कर्णाली प्रदेशलाई ४८ रनले हराउँदै प्रदेश ७ ले लय समातेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको प्रदेश ७ ले ३१ दशमलव ३ ओभरमा अलआउट हुनुअघि १ सय २५ रन जोडेको थियो । पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : गोरे पूर्पक्षका लागि थुनामा

जेष्ठ १३, २०७५ १९:४२

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङमा आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थप अनुसन्धानका लागी गोरेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता जेष्ठ १३, २०७५ १७:०३

काठमाडौंमा वर्षैभरी आधा दर्जनभन्दा बढि सरकारी निकाय सडक खन्न र पुर्न व्यस्त हुन्छन् । ढल, खानेपानी, सडक, बिजुली लगायत विकास सम्बन्धी अड्डाहरुले सडकमा योजना सञ्चालन गर्दा स्थानीय तहसंग समन्वय गर्नुपर्ने हुन्छ । तर समन्वय नगरी सडकमा आफूखुसी काम गर्दा राज्यकोषमा आर्थिक भार त थपिएकै छ, आमनागरिकले समेत बाह्रैमास हिलो र धुलोको सास्ती भोग्नु परिरहेको छ। पूरा पढ्नुहोस् »

ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु, नौ घाईते

कुम्भराज राई जेष्ठ १३, २०७५ १६:१८

ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ९ जना घाईते भएका छन् । मृत्यु हुनेमा मोलुङ ७ का १८ वर्षीय रविन विक रहेका छन् । मोलुंग गाउँपालिकाको केन्द्र प्राप्चा बाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ५५६२ नम्बरको जिप सडकबाट १ सय मिटर तल खसेको थियो । पूरा पढ्नुहोस् »

काम नगर्ने दुई ठेकेदार पक्राउ

जेष्ठ १३, २०७५ १५:५७

तोकिएको समयै काम सम्पन्न नगर्ने ठेकेदारलाई बाँके प्रशासनले पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले उनीहरुलाई पक्राउ गर्न थालेको हो । त्यस्तै विकास निर्माणको काममा लापरवाही गर्ने ठेकेदारहरुको सूची प्रशासनले तयार गरेको छ । थप अनुसन्धानपछि उनीहरुलाई पनि प्रक्राउ गर्न सकिने जनाइएको छ । पूरा पढ्नुहोस् »

जीविकोपार्जन भत्ता कार्यान्वयन गर्न माग

जेष्ठ १३, २०७५ १५:१५

जटिल रोगका बिरामीलाई दिँदै आएको जीविकोपार्जन भत्ता कार्यान्वयन गर्न स्पाइनल इन्जुरी संघर्ष समितिले सरकारसँग माग गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भत्ता सम्बन्धी विषय समावेश नभएको भन्दै समितिले जीविकोपार्जन भत्ता वार्षिक बजेटमा समावेश गराउन माग गरेको हो । पूरा पढ्नुहोस् »

योङ अचिभर रेखा

नारी संवाददाता जेष्ठ १३, २०७५ १५:००

विख्यात विद्वान् जोन उडेन भन्छन्– युवाहरू उपयुक्त ढाँचा चाहन्छन्, आलोचना होइन । यसले के प्रस्ट्याउँछ भने युवाहरू अघि बढ्न उत्प्रेरणा चाहन्छन्, रिवार्ड चाहन्छन् । पाउलो पिकासोले युवासँग उमेर हुँदैन भने झैं यिनीहरू हरेक कुरामा आँटिला हुन्छन् आफूलाई न त प्रौढ मानेर निस्क्रिय बस्न चाहन्छन् न शिशु मानेर बढी सक्रिय हुन्छन् । पूरा पढ्नुहोस् »

एचआईभी संक्रमितमाथि चिकित्सकबाटै भेदभावपूर्ण व्यवहार

कमला गुरुङ जेष्ठ १३, २०७५ १४:५९

खुट्टामा समस्या देखिएपछि माया (नाम परिवर्तन) राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगिन् । सुरुमा चिकित्सकले भर्ना गरेर खुट्टाको एमआरआई गर्नुपर्छ भने । तर पछि एचआईभी संक्रमित भएको उनले बताएपछि चिकित्सक उपचार गर्नबाट हच्किए । चिकित्सकले नहेपछि उनले मेडिकलबाटै औषधि किनीन् । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता जेष्ठ १३, २०७५ १४:५०

पूरा पढ्नुहोस् »

अन्तर्मनको शक्ति

नारी संवाददाता जेष्ठ १३, २०७५ १४:१८

मनमा अलग–अलग भाव उत्पन्न हुन्छन् । कुनै राम्रो त कुनै नराम्रो । भय, क्रोध, चिन्ता आदि नकारात्मक भाव हुन् । प्रेम, सेवा, भक्ति, दान एवं निर्भरता सकारात्मक भाव हुन् । यसमा मनका अवगुणलाई हटाएर राम्रो गुणको विकास गर्नु आवश्यक हुन्छ । घर, गृहस्थी, व्यापार तथा कार्यालयमा कतिपय अवस्थामा मनुष्यको मनोबल कमजोर बन्न पुग्छ । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता जेष्ठ १३, २०७५ १३:१९

संविधान संशोधन लगायत आफूहरुले उठाएका मधेशका मुद्दा समाधान हुने अपेक्षा सहित राजपा र फोरमले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिए । दुवै पार्टीलाइ सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले गरेको प्रयास सरकारले सय दिन पुरा गर्दा समेत सार्थक हुन सकेको छैन । पूरा पढ्नुहोस् »

Post Report जेष्ठ १३, २०७५ १२:५५

नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्न माथि संसदमा प्रधानमन्त्री ओलीको समोधन जारी, २ नम्बर प्रदेशको बजेट अधिवेशन पनि आजै,,,,,,, पूरा पढ्नुहोस् »

च्याम्पिन्स लिगको उपाधि रियललाई

जेष्ठ १३, २०७५ ०७:०८

स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रो पटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । युक्रेनको किइभमा भएको फाइनलमा लिभरपुल माथि ३–१ को जित दर्ता गर्दै रियले उपाधि जितेको हो । संघर्षपूर्ण पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि लिभरपुलले उच्च गोलकर्ता महम्मद सलाहलाई पहिलो हाफबाटै विश्राम दिएको थियो । पूरा पढ्नुहोस् »

उत्तर र दक्षिण कोरियाली नेताबीच आकस्मिक वार्ता

जेष्ठ १२, २०७५ २१:३७

उत्तर कोरियाली नेता किम जोन उन र दक्षिण कोरियाली समकक्षी मुन जेई इनबीच आकस्मिक वार्ता भएको छ । एक महिना अघि मात्रै भेटेका दुई समकक्षीले यसअघि जस्तै सैनिकको अनुपस्थिति रहेको सीमा क्षेत्रमा भेटवार्ता गरेका हुन् । आणविक निशस्त्रिकरणको प्रतिबद्धता बिना उत्तर कोरियासँग कुनै पनि वार्ता नगर्ने अमेरिकाको संकेतपछि दुई समकक्षीबीच आज आकस्मिक भेट भएको बीबीसीले जनाएको छ । पूरा पढ्नुहोस् »

युगान्डामा बस दुर्घटना, २२ को मृत्यु

जेष्ठ १२, २०७५ २१:३२

युगान्डाको पश्चिमी क्षेत्र किर्याङदोङगोमा भएको बस दुर्घटनामा ३ बालबालिका सहित २२ जनाको मृत्यु भएको छ । ट्रक, बस र ट्रयाक्टर आपसमा ठोक्किँदा दुर्घटना भएको युगान्डा प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान राजधानी कम्पालाबाट २ सय २० किलोमिटर उत्तरमा पर्छ । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता जेष्ठ १२, २०७५ २०:४९

पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय सोतो कराँतेमा रुपा र एरिकालाई स्वर्ण

जेष्ठ १२, २०७५ २०:०१

रुपा महर्जन र एरिका गुरुङले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा स्वर्ण जितेका छन् । महिला ६८ केजी तौल माथि समूहमा नेपाल आर्मीकी मर्हजनले प्रदेश १ की मिंसडोना राईलाई पराजित गरेकी हुन् । सो तौल समूहमा प्रदेश ३ की मनिषा मोक्तान र एपीएफ ए की गंगादेवी अधिकारीले काश्य जिते । पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपको तयारी पूरा

जेष्ठ १२, २०७५ १९:५०

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगिता व्यवस्थापक नेपालयले भोलिबाट शुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा भएको जानकारी दिएको हो । उद्घाटन खेलमा काठमाण्ठौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सशस्त्र प्रहरीको एपीएफ र प्रदेश ४ भिड्नेछन् । पूरा पढ्नुहोस् »

विराटनगरबाट अन्तरदेशीय, अन्तरप्रदेशीय र माण्टेन फ्लाइट

देवनारायण साह जेष्ठ १२, २०७५ १९:४६

विराटनगर विमानस्थलबाट अन्तरदेशीय र अन्तरप्रदेशीय उडानका साथै माउण्टेन फ्लाइटका लागि तीब्र रुपमा तयारी भइरहेको छ । विराटनगर र नेपालगञ्जबाट एकसाथ तत्काल अन्तरदेशीय उडानका लागि सरकारले तीब्र रुपमा काम अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले बताउनुभयो । पूरा पढ्नुहोस् »

नलकटुवा पेस्तोल सहित एक पक्राउ

जेष्ठ १२, २०७५ १७:४५

नलकटुवा पेस्तोल सहित एक जनालाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–३ तेजनगरबाट नलकटुवा पेस्तोल सहित सिरहा, मिरचैया नगरपालिका–९ का २० वर्षीय अमरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । पूरा पढ्नुहोस् »

बलात्कारको गरेको आरोपमा एक पक्राउ

जेष्ठ १२, २०७५ १७:३७

महोत्तरीको भंगहा नगरपालिका राजपुरकी १४ वर्षीया किशोरीलाई धनुषाको बटेश्वरमा सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार गरी बनाएको भिडियो सार्वजनिक भएपछि एक आरोपीतलाई प्रहरीले पक्राउ गरेको हो । पूरा पढ्नुहोस् »

बजार गएकी किशोरी बेपत्ता

पर्वत पोर्तेल जेष्ठ १२, २०७५ १६:५२

झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया किशोरी एलिसा गदाल गत बैशाख २ गते बुधबारे बजार जान्छु भनेर घरबाट निस्किएकी थिइन् । तर, डेढ महिना बित्यो घर फर्किएकी छैनन् । आमा भीममाया र बुबा हेमबहादुर छोरी फर्किने आशामा सधैँ बाटो हेरिरहन्छन् । पूरा पढ्नुहोस् »

7