ekantipur logo
0
गुञ्जिने भयो हङकङमा भद्रकलाका गीत

अनोज रोक्का पुस १, २०७५ १९:००

एकल साँझमा भद्रकलाद्धारा रचित गीत, संगीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा राई ईज किङ् उपाधि पाएका गायक राजेशपायल राई, गायक तथा संगीतकार बादल लिम्बु, गायिका प्रविशा अधिकारीले भद्रकलाका श्रृजनाहरु सुनाउँनेछन् । पूरा पढ्नुहोस् »

तमोरमा डुंगा सरर

गणेश साम्पाङ पुस १, २०७५ १६:५२

पाँचथरमा आन्तरिक पर्यटक लक्षित र्‍याफ्टिङ सञ्चालन पूरा पढ्नुहोस् »

निर्मला पन्तहरु

सुरेश किरण पुस १, २०७५ १६:३४

एउटै निर्मलाले सरकारको टाउको खाइरहेको छ । अहिले बजारभरि निर्मलै निर्मला मात्र देखिन्छन् । जो भेटे पनि त्यही भन्छ– म पनि निर्मला ! पूरा पढ्नुहोस् »

[सम्पादकीय] स्वकीयलाई निवासमै फर्काऊ

सम्पादकीय पुस १, २०७५ १४:०१

सिंहदरबारमा आम नागरिकलाई सहज पहुँच छैन, तर कानुनले नचिनेका स्वकीय सचिवहरूको राइँदाइँ चल्दो छ । पूरा पढ्नुहोस् »

 झमकको जीवन काँडा कि फूल अब पर्दामा

नारी संवाददाता पुस १, २०७५ १३:००

शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पुर्‍याउने विश्वास चलचित्र निर्माता बताउँछन् । पूरा पढ्नुहोस् »

शुभलभमा ज्योतिष हरिहरको कृष्टिनसाग रोमान्स

साप्ताहिक संवाददाता मंसिर २९, २०७५ १९:००

पोस्टरमा चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नव–नायिका कृष्टिन पौडेललाई स्थान दिइएको छ । पोष्टरमा यी दुई रोमान्टिक अवतारमा देखिएका छन् । यहि चलचित्रबाट हरिहर र कृष्टिनले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । पूरा पढ्नुहोस् »

कृष्णप्रसादका अन्तिम दिनहरू

कमल कोइराला मंसिर २८, २०७५ १९:२४

राणातन्त्रीय शासन हटाउन काठमाडौँमा बन्दी जीवन व्यतीत गरिरहेका कृष्णप्रसादको आर्यघाटमा नभई ललितपुर शंखमूलमा दाहसंस्कार भयो । पूरा पढ्नुहोस् »

धर्म र राजनीतिको खिचडी

सुरेन्द्र लाभ मंसिर २८, २०७५ १७:११

कुनै पनि धर्मका नाममा नेपाल कुरुक्षेत्र बन्नु हुँदैन । पूरा पढ्नुहोस् »

फ्लप क्लबमा को–को ?

साप्ताहिक संवाददाता मंसिर २८, २०७५ १६:००

एउटा प्रसंगमा केकीले प्वाक्क मुख खोलिन्– ‘फ्लप क्लबमा स्वागत छ प्रदीप ।’ केकीले त्यसो भन्ने क्रममा उनी आफैंसमेत फ्लप क्लबको सदस्य भएको स्विकार गरिन् । पूरा पढ्नुहोस् »

बौद्धिक स्वतन्त्रताको ऊर्जा

सरस्वती प्रतीक्षा मंसिर २७, २०७५ १६:४९

मेरो पहिलो रोजाइमा कविता, आख्यान र दर्शनका किताब पर्छन् । आध्यात्मिक किताबहरु पनि म उत्तिकै रुचिले पढ्छु । पूरा पढ्नुहोस् »

बलिउडमा विकास

साप्ताहिक संवाददाता मंसिर २७, २०७५ १६:००

विकासले बलिउडकी नयाँ अभिनेत्री भावना सिंह चौहानसँग जोडी बाँध्दै अर्को एउटा चलचित्रमा अनुबन्धित भएको जानकारी समेत दिएका छन् । ‘अडिसनमा उत्तीर्ण भएको छु, विकास भन्छन्– ‘दुई महिनापछि उक्त चलचित्रको छायांकन प्रारम्भ हुनेछ ।’ पूरा पढ्नुहोस् »

चौका दाउको ट्रेलर सार्वजनिक

साप्ताहिक संवाददाता मंसिर २७, २०७५ १३:००

नेपाली कथानक चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएके छ । ४ पाका उमेरका मानिसको रमाइलो कथामा बनेको चलचित्रको ट्रेलरमा अभिनेत्री बर्षा राउतको पछि ४ पुरुष दौडिएको देखाइएको छ । पूरा पढ्नुहोस् »

विश्व बस्नेतकी छोरीको पदार्पण

साप्ताहिक संवाददाता मंसिर २६, २०७५ १८:००

निरिशाले आफ्नो पहिलो चलचित्रमै प्रभावकारी भूमिका निर्वाह गरेको निर्देशक अधिकारीको कथन छ । जानी नजानी निरिशाको पहिलो चलचित्र भए पनि अभिनयमा भने उनी नयाँ होइनन् । अध्ययनका क्रममा केही वर्ष मुम्बईमा बिताएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् । पूरा पढ्नुहोस् »

दास बनेका रूपान्तरणकारीहरू

भास्कर गौतम मंसिर २६, २०७५ १७:१७

दलहरू समाज रूपान्तरणको संवाहक हुन सकेनन् । न परिवर्तनकारी शक्ति नै भए । पूरा पढ्नुहोस् »

डोलीले पायो पिजी सर्टिफिकेट

साप्ताहिक संवाददाता मंसिर २६, २०७५ १४:००

सेन्सर बोर्डले प्रदान गरेको प्रमाणपत्रका आधारा अब यो चलचित्र १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावक बिना हर्न नपाउने भएका छन् । पूरा पढ्नुहोस् »

वाइनाभिषेक

लक्ष्मण गाम्नागे मंसिर २५, २०७५ १८:४४

पवित्र वाइनद्वारा भर्खरै सरकार अभिषिक्त भएको छ, जेससकी एक मात्र छोरीबाट हाम्रा नेताहरु ‘ब्लेस्ड’ भएका छन् । पूरा पढ्नुहोस् »

बिर्सने प्रतिस्पर्धा

साप्ताहिक संवाददाता मंसिर २५, २०७५ १७:३०

रमाइलो कुरा के रह्यो भने कुनै बेला नङ–मासुको सम्बन्धमा रहेका मिलन र गोविन्दले उक्त सफलता एक–अर्कासँग साटेनन् । मिलनले आफ्नो स्टाटसमा निर्माता शाही मात्र होइन एवार्ड विजेता अभिनेत्री जसीता गुरुङको समेत नाम बिर्सिए । पूरा पढ्नुहोस् »

पादरीको पाउमा प्रभावशाली

माधव बस्नेत मंसिर २५, २०७५ १७:१८

‘क्रिस्चियन मिसनरी’ बाट सञ्चालित युनिभर्सल पिस फेडेरेसनको सम्मेलनमा सत्ता–प्रतिपक्षका थुप्रै नेताको नग्नता छताछुल्ल पूरा पढ्नुहोस् »

पोल चाहियो

सुरेश किरण मंसिर २४, २०७५ १९:०३

पोलको के काम रे ? पोल आएपछि त्यही पोलमा बसेर सरकार पनि आउँछ रे । पूरा पढ्नुहोस् »

सरकार देखेँ

सुरेश किरण मंसिर २४, २०७५ १८:४७

सरकार त मैले त्यतिबेला देखेँ जब ठीक त्यस्तै डिजाइनमा बनाइएको निर्मला पन्तको पोस्टर उप्काउन थालियो । पूरा पढ्नुहोस् »

‘सरकारलाई गाली गरेकामा झन् स्यावासी दिनुपर्ने’– माधवकुमार नेपाल

बसन्त बस्नेत, बाबुराम विश्वकर्मा मंसिर २४, २०७५ १८:१३

अहिले म पार्टी र नेताका कमजोरीबारे धेरै बोल्ने पक्षमा छैन । पार्टीभित्रका समस्याबारे बाहिर सडकमा आएर गीत गाउने पक्षमा छैन । पूरा पढ्नुहोस् »

भैरवीलाई प्रदीपको बाईबाई ?

नेपाल संवाददाता मंसिर २३, २०७५ १९:१७

एकातिर, भैरवी बन्न/नबन्ने टुंगै छैन । अर्कातिर, बन्यो भने पनि प्रदीपले खेल्ने समय छैन । पूरा पढ्नुहोस् »

एउटै योजनामा दोहोरो बजेट

अमृता अनमोल/बुटवल मंसिर २३, २०७५ १९:०२

प्रदेश र स्थानीय सरकारबीच सहकार्य नहुँदा कार्यान्वयनमा समस्या पूरा पढ्नुहोस् »

बर्गरकिङको मेनुमा डग फुड

नेपाल संवाददाता मंसिर २३, २०७५ १८:४७

बर्गरकिङका अनुसार मेनुमा डग फुड राख्दा मानिस मात्र नभई कुकुरसमेत खुसी हुने हुँदा परस्पर सम्बन्ध सुमधुर बनाउन सहयोगी हुनेछ पूरा पढ्नुहोस् »

उत्कृष्ट १२ मा टुङ्गीयो श्रृङ्खलाको यात्रा

नारी संवाददाता मंसिर २३, २०७५ ११:४०

करिब एक महिना लामो विश्व सुन्दरी प्रतियोगिता अन्तर्गतको उपाधि दौड यात्रा डिसेम्बर ८ तारिख बेलुकी सम्पन्न भएको छ । सान्या शहरमा संचालन भएको ६८ औँ संस्करणको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधिको ताज २६ वर्षिया मेक्सिन सुन्दरी भेनिसा पोन्स डे लियनले उचालेकी छिन् । पूरा पढ्नुहोस् »

 टुँडिखेलमा स्वस्तिमाको नाच

साप्ताहिक संवाददाता मंसिर २३, २०७५ ११:२२

कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु, गैरी खेतको सिरै हान्यो, नाच फिरिरी’ लागायतका गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । करिब ५ हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउर’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन लागायतले आफ्नो प्रस्तुती राखेका थिए । पूरा पढ्नुहोस् »

epaper logo
7