ekantipur logo
0
ट्रेनिङ् मात्र भएर हुँदैन्

राजाराम पौडेल फाल्गुन ८, २०७५ १७:००

पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन विगत १० वर्षदेखि जापानमा छन् । जापानमा फन्ड रुट्स एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत गौचन गत साता पोखरामा आयोजित पोखरा कपका लागि रिस्सो युनर्भिसिटीको टिमसहित देखा परे । वसन्तले नेपाल र जापानको फुटबल वातावरण फरक भएको बताए । पूरा पढ्नुहोस् »

लभ म्यासेजलाई सिरियसली लिन्नँ : करिश्मा विष्ट

नरेन्द्र रौले फाल्गुन ८, २०७५ १६:००

मलाई प्रदीप खड्काको सबै कुरा राम्रो लाग्छ । उहाँ ह्यान्डसम हुनुहुन्छ । उहाँको अभिनय, बोल्ने शैली तथा पर्सनालिटी सबै मन पर्छ । यदि उहाँसँग भेट भयो भने म तपाईंको फ्यान हुँ भनेर सेल्फी खिच्थें र त्यो तस्बिरलाई फ्रेममा हालेर आफ्नो बेडरुममा सजाउँथे । पूरा पढ्नुहोस् »

साइँलीको प्याट प्याटे गीत

साप्ताहिक संवाददाता फाल्गुन ८, २०७५ १४:००

नेपाली कथानक चलचित्र ‘साइँली’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ‘प्याट प्याटे’बोलको गीत सार्वजनिक गरिएको हो । हर्क साउदले लेखेको उक्त गीत सुशान्त गौतमले गाएका छन् ।  पूरा पढ्नुहोस् »

प्रियंकाको स्ट्याच्यु 

साप्ताहिक संवाददाता फाल्गुन ८, २०७५ ११:००

बलिउड अभिनेत्री प्रियंका चोपडाको वाक्स स्ट्याच्यु अमेरिकाको न्यूयोर्कस्थित मेडम तुसाद म्युजियममा सजिइसकेको छ । त्यससँगै प्रियंकाको स्ट्याच्यु अब लण्डन, सिड्नी, बैंकक तथा सिंगापुरमा पनि सजिनेछ । बलिउडमा देसी गर्ल उपनामले प्रख्यात प्रियंकालाई अचेल ग्लोबल आइकन पनि भनिन्छ । पूरा पढ्नुहोस् »

क्यामेरा सहितको पहिलो स्मार्ट ओभन

साप्ताहिक संवाददाता फाल्गुन ८, २०७५ १०:००

यसको फ्रन्ट डोरमा २७ इन्चको पारदर्शी एलसीडी डिस्प्ले छ, जसको सहयोगले आफूलाई आवश्यक सामग्री छनौट गर्न सकिन्छ । पूरा पढ्नुहोस् »

युट्युबले क्यामेरा फेस गर्न सिकायो

अनोज रोक्का फाल्गुन ८, २०७५ ०९:००

युट्युब मेरो जननी हो, जहाँबाट मैले क्यामेरा फेस गर्न सिकें, आफ्नो क्रिएटिभिटी देखाउन पाएँ । फलस्वरूप सबैको साथ पनि प्राप्त भयो । पहिलो चलचित्रबाटै पाएको यो अभूतपूर्व मायालाई आफ्नो विश्वास र सम्भावनाका रूपमा लिएको छु । पूरा पढ्नुहोस् »

फेसबुकले ल्याउदै छ एलओएल

साप्ताहिक संवाददाता फाल्गुन ७, २०७५ १३:००

स्न्यापच्याट, इन्स्टाग्राम तथा टिकटक जस्ता सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेका छन् । युवाहरूलाई आकर्षित गर्न फेसबुकले एलओएल अर्थात लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ । यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो सेयर गर्न सकिनेछ । पूरा पढ्नुहोस् »

अभिनेत्री स्वस्तिमाले गरिन मुकुनलाई यस्तो आग्रह

साप्ताहिक संवाददाता फाल्गुन ७, २०७५ १२:३३

सार्वजनिक दृश्यमा चलचित्रका शिर्ष कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समावेश गरिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य चलचित्रको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । चलचित्रका लेखक समेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताएका छन् ।  पूरा पढ्नुहोस् »

रणवीर र वरुणको चाहना

साप्ताहिक संवाददाता फाल्गुन ७, २०७५ १२:००

बलिउड अभिनेता आमिर खानले सन् ९० को दशकको आफ्नो सुपरहिट चलचित्र अन्दाज अपना अपनाको रिमेकमा रणवीर सिंह तथा बरुण धवनलाई लिन चाहेको धारणा व्यक्त गरेका छन् । आमिर खान तथा सलमान खानको उक्त चलचित्रको रिमेक भर्सन अहिले चर्चामा छ । पूरा पढ्नुहोस् »

सम्पथको सातौँ जनम 

साप्ताहिक संवाददाता फाल्गुन ७, २०७५ ०९:००

पूरा पढ्नुहोस् »

कसैको लायक छु

नवीन प्यासी फाल्गुन ६, २०७५ १७:००

म त ऐना न थिएँतिमीले हेछ्र्याै कि भनेर तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ पूरा पढ्नुहोस् »

आप्पाको साँझ परे पछि

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ १६:४९

दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आप्पाको नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमाको ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो सार्वजनिक गरिएको हो । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । पूरा पढ्नुहोस् »

दि म्यान फ्रम काठमाडौंको गीत

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ १६:४०

चैत्र १ गतेबाट सार्वजनिक हुने चलचित्र दि म्यान फ्रम काठमाडौंको नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट सार्वजनिक ‘किच किच्ये माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत छ, चन्दन ध्वोज केसीको स्वर छ । पूरा पढ्नुहोस् »

तलब नेपालको काम बाहिर

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ १६:००

पूरा पढ्नुहोस् »

बलिउड भर्सेस हलिउड

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ १३:००

पछिल्लो छ वर्षमा बलिउडका चलचित्रको व्यवसाय २८ प्रतिशतले बढेको छ भने हलिउड चलचित्रको बजार १ सय ५७ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा २०१८ मा बलिउड चलचित्रको बक्स अफिस कलेक्सन करिब १५ प्रतिशतले बढ्यो, जबकी हलिउड चलचित्रको कमाई २१ प्रतिशतले बढी भयो । पूरा पढ्नुहोस् »

पुरानो बुलेटको ट्रेलर सार्वजनिक 

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ ११:००

चैत १  गतेबाट प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक भएको छ । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित चलचित्रको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स, रोदन सबै समेटिएको छ ।   पूरा पढ्नुहोस् »

पशुपतिको पक्षमा लोक दोहोरी प्रतिष्ठान, माईतीघरमा प्रदर्शन

साप्ताहिक संवाददाता फाल्गुन ६, २०७५ ०९:५९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ । केहिदिन अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गरे । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । पूरा पढ्नुहोस् »

लभ बर्ड्स

कृष्ण भट्टराई फाल्गुन ५, २०७५ १६:००

हलिउड–बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ–रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन । यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर छ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् । पूरा पढ्नुहोस् »

मेटिदैँ अनमोल साम्राज्ञीबीचको दुरी

साप्ताहिक संवाददाता फाल्गुन ५, २०७५ १५:००

अभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट भुवनका छोरा अनमोल केसी अभिनेताका रुपमा रजतपटमा भित्रिए । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा पर्दापण गरिन् ।  पूरा पढ्नुहोस् »

हिउँमा रमाउँदै नेपाली

बिष्णु तारुके फाल्गुन ५, २०७५ १३:००

यो वर्षको लगभग अन्त्यतिर वरिपरिका डाँडाहरूमा पनि बाक्लो हिउँ परेकाले हिउँमा रमाउन उपत्यकावासीले धेरै टाढा जानु परेन । ककनीका स्थानीय शिक्षक भुवन खत्री काठमाडौं वरपरका डाँडामा १३ वर्षपछि यति बाक्लो हिउँ परेको बताउँछन् ।  पूरा पढ्नुहोस् »

एउटै गीतमा भुवन र अनमोल 

साप्ताहिक संवाददाता फाल्गुन ५, २०७५ ११:००

पूरा पढ्नुहोस् »

अमर प्रेमकथा

अधिकारी रवीन्द्र फाल्गुन ५, २०७५ ०९:०५

पूरा पढ्नुहोस् »

कस्तो लाग्यो  समर लभ ?

साप्ताहिक संवाददाता फाल्गुन ४, २०७५ १४:००

युवा लेखक सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित चलचित्र ‘समर लभ’ गत शुक्रबार प्रदर्शनमा आयो । उक्त चलचित्रले औसत व्यापार गरेको हलवालाहरू बताउँछन् । चलचित्र प्रदर्शनको अघिल्लो दिनदेखि परेको झरीका कारण शुक्रबारको व्यापार औसत रह्यो, तर शनिबार भने ‘समर लभ’ले दर्शकको राम्रो साथ पायो । पूरा पढ्नुहोस् »

मोक्षमा सिलोङको ब्यान्ड

साप्ताहिक संवाददाता फाल्गुन ४, २०७५ १३:००

भारत सिलोङको सोलमेट ब्यान्ड नेपालमा १० वर्षपछि पाइला टेक्दैछ । सोलमेटले आज शनिबार झम्सिखेलस्थित मोक्षमा दर्शकहरूसामु ब्लुज, ब्लुज रक, सोल, रक एन रोल, फंक एन्ड आर एन्ड बीजस्ता गीतमार्फत दर्शक झुमाउनेछ ।  पूरा पढ्नुहोस् »

प्रेमको संग्रह : चिठ्ठी जमाना

सुरज काफ्ले फाल्गुन ४, २०७५ १२:००

मेरो पत्र–मित्रताको पत्र । लेखेकै दिन पठाउन पाए त कति आनन्द हुन्थ्यो होला । टिकटको व्यवस्था गर्नु ठूलै समस्या थियो । ठूलोबुबाको छोरा गा.वि.स. हुलाकमा काम गर्नुहुन्थ्यो । था’ पाउनुभयो भने जिस्क्याएर हैरान । दाजु जिल्ला गएको मौकामा मैले मित्रताको हात अघि बढाएँ, अर्थात् चिढी पठाएँ ।  पूरा पढ्नुहोस् »

शिवको विवाह

साप्ताहिक संवाददाता फाल्गुन ४, २०७५ १०:००

पूरा पढ्नुहोस् »

सोसल मिडिया फिल्म एवार्ड

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ १७:००

सोसल मिडिया फिल्म एवार्ड–२०७५ अन्तर्गत विभिन्न १२ विधाका विजेतालाई काठमाडौंमा आयोजित एक समारोहबीच एवार्ड वितरण गरिएको छ । ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई उक्त एवार्ड प्रदान गरिएको हो । पूरा पढ्नुहोस् »

एकपटकको चार्जमा ८ सय किलोमिटर 

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ १६:००

वैज्ञानिकहरूले एकपटक फुल चार्ज गर्दा ८ सय किलोमिटर दूरी तय गर्ने ब्याट्रीको विकास गरेका छन् । पूरा पढ्नुहोस् »

निरुता सिंह : जता पनि फिट (भिडियो)

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ १५:२७

काठमाडौमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ‘कर्ली कर्ली कपाल’ सार्वजनिक गरिएको हो । भिडियोमा निरुता सिंह अनमोल केसी र भुवन केसीसँग नृत्य गरेकी छिन्, भिडियो आकर्षक वनेको छ । पूरा पढ्नुहोस् »

बनेपा धानेश्वर हाइक

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ १३:००

पूरा पढ्नुहोस् »

बजारमा न्याउली राेयाे

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ ११:३८

सञ्चारकर्मी इश्वर ढकालको शब्दमा रहेको न्याउली रोयो बोलको गित बजारमा आएको छ । प्रवासमा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सञ्चारकर्मी ढकालले यसअघि पनि दर्जन भन्दा वढि गित वजारमा ल्याइसकेका छन् । पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा बक्स अफिस फिल्म फेयर एवार्ड हुँदै

साप्ताहिक संवाददाता फाल्गुन ३, २०७५ ११:२४

यसपटकको ११ औं बक्स अफिस फिल्म फेयर एवार्ड अस्ट्रेलियामा आयोजना हुने भएको छ । अस्ट्रेलियामा विगत लामो समयदेखि संचालित शैक्षिक संस्था बि.एम.डब्लु एजुकेशनल कन्सल्टेन्सीले एवार्डको आयोजना गर्न लागेको हो । पूरा पढ्नुहोस् »

epaper logo
7